१ श्रावण २०८१ मंगलबार
image/svg+xml

रविको नैतिकतामाथि प्रदीपको व्यंग्य-नांगो मान्छे कपडा लगाएको ठान्छ!

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले ७३ लाख जनता जोडिएको सहकारी ठगी प्रकरणलाई कांग्रेसले निर्णायक मोडमा पुर्‍याएको बताएका छन्।

कार्यविधि बनाएर नागरिकतासँग जोडिएका जटिलता समाधान गर्दैछौँः गृहमन्त्री

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सरकारले कार्यविधि बनाएर नागरिकतासँग जोडिएका जटिलताहरुलाई समाधान गर्ने प्रयास गरिरहेको बताएका छन्।

सांसद बस्नेतमाथि मुद्दा गृहमन्त्रीलाई ‘क्लिन चिट’ !

सहकारी ठगीमा रविको नाम मुछिएदेखि नै निसाना साँध्दै आएका नेपाली कांग्रेसका महामन्त्री गगन थापा पत्रकार सम्मेलनमा झन् प्रमाणसहित मुखरित भएका छन्।

उप्रधानमन्त्री लामिछाने र स्विडेनका राजदूत थेलेफबीच भेटवार्ता

उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि स्विडेनका राजदूत जन थेलेफले शिष्टाचार भेटवार्ता गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्