८ वैशाख २०८२ सोमबार
image/svg+xml १४:३० अपराह्न

आईपीएलमा बेंगलुरुको पञ्जाबमाथि ७ विकेटको जित, मुम्बईले चेन्नईलाई हरायो

३७औं खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले पञ्जाब किंग्सलाई ७ विकेटले हरायो।

आईपीएल : विराट कोहली चम्किएपछि पञ्जावविरुद्ध बेंगलुरुको सहज जित

जितपछि बेंगलुरु १० अंकमा तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । समान अंक भएपनि रनरेटका आधारमा गुजरात टाइटन्स शीर्ष र देल्ली क्यापिटल्स दोस्रो स्थानमा कायम छन् ।

आईपीएल : देल्लीले दियो गुजरातलाई २०४ रनको लक्ष्य

अहदावादमा गुजरातले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको देल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २०३ रनको योगफल तयार पारेको हो ।

आईपीएल : गुजराजविरुद्ध देल्लीले पहिला ब्याटिङ गर्ने

अहदावादमा गुजरातले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेपछि देल्ली ब्याटिङ क्रिजमा उत्रनेछ । खेल नेपाली समयअनुसार अपराह्न ३ः४५ बजे सुरु हुनेछ ।

आईपीएलः मुम्बई र हैदरावादबीच प्रतिस्पर्धा हुँदै, बुमराह फर्किए

बिहीबारको खेलमा जित निकाल्न सके मुम्बईले कोलकात्ता नाइट राइडर्ससँग अंक बराबरी गर्नेछ । जितले हैदरावाले भने कम्तीमा दुई स्थान सुधार गर्नेछ ।

आईपीएल: देल्ली र बेंगलुरुबीच प्रतिस्पर्धा हुँदै

इण्डियन प्रिमियर लिग (आईपीएल)मा बिहीबार शीर्ष स्थानको देल्ली क्यापिटल्स र रोएल च्यालेन्जर्स बेंगलुरुबीच प्रतिस्पर्धा हुँदैछ ।

‘धोनीको समय सकियो, दुई सिजनअघि नै सन्यास लिनुपर्थ्यो’

भारतका पूर्व क्रिकेटर मनोज तिवारीले इन्डियन प्रिमियर लिग (आईपीएल) मा महेन्द्र सिंह धोनीको पछिल्लो प्रदर्शनलाई लिएर आक्रोश व्यक्त गरेका छन्।

आईपीएलः सनराइजर्स र गुजरातबीच खेल हुँदै

इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा आइतबार सनराइजर्स हैदरावाद र गुजरात टाइटन्सबीच खेल हुँदैछ । खेल नेपाली समयअनुसार राति ७ः४५ बजे सुरु हुनेछ ।

आईपीएल : लखनउ र पञ्जाव भिड्दै

खेल लखनउको घरेलु मैदान एकना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार राति ७ः४५ बजे सुरु हुनेछ ।

आईपीएलः देल्लीको लगातार दोस्रो जित, हैदरावादको अर्को हार

हैदरावादले दिएको १६४ रनको लक्ष्य देल्लीले १६ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । उसको जितमा फाफ डू प्लेसिसले २७ बलमा अर्धशतक प्रहार गरे ।

आईपीएलमा बेंगलुरु र चेन्नईबीच खेल हुँदै

खेल चेन्नईको घरेलु मैदान एमए चिदम्बरम अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम चेपकमा नेपाली समयअनुसार राति ७ः४५ बजे सुरु हुनेछ।

आईपीएल : हैदरावादको विजयी सुरुवात, राजस्थान पराजित

२८७ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले निर्धारित ओभरमा ६ विकेट गुमाएर २४२ रनमात्र बनाउन सक्यो ।

आईपीएलको उद्‍घाटन खेलमा आरसीबीको शानदार जित, आज दुई खेल

इडेन गार्डन्स स्टेडियम, कोलकातामा भएको खेलमा आरसीबी ले १७५ रनको लक्ष्य १६.२ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो।

‘ एनपिएल’ क्रिकेट:विश्वचर्चित स्टार खेलाडीका कारण घरेलु दर्शक उत्साहित

विश्वचर्चित खेलाडीसँगै एनपिएलमा लगानीकर्ता टोलीले पनि खेलाडीमा खर्च गर्न कुनै कन्जुस्याँई गरेको देखिँदैन।फ्रेन्चाइज टिम किन्नकै लागि करिब रु तीन करोड माथीसम्म खर्च गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्