‘ एनपिएल’ क्रिकेट:विश्वचर्चित स्टार खेलाडीका कारण घरेलु दर्शक उत्साहित
विश्वचर्चित खेलाडीसँगै एनपिएलमा लगानीकर्ता टोलीले पनि खेलाडीमा खर्च गर्न कुनै कन्जुस्याँई गरेको देखिँदैन।फ्रेन्चाइज टिम किन्नकै लागि करिब रु तीन करोड माथीसम्म खर्च गरेको छ ।
विश्वचर्चित खेलाडीसँगै एनपिएलमा लगानीकर्ता टोलीले पनि खेलाडीमा खर्च गर्न कुनै कन्जुस्याँई गरेको देखिँदैन।फ्रेन्चाइज टिम किन्नकै लागि करिब रु तीन करोड माथीसम्म खर्च गरेको छ ।
भारतीय क्रिकेट टोलीका विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्त आइतबार इन्डियन प्रिमियर लिग (आइपिएल) को इतिहासमा नै महँगा क्रिकेटर बनेका छन्।
मुम्बई इन्डियन्सले आफ्नो मुख्य प्रशिक्षकको जिम्मेवारी श्रीलङ्काका पूर्व खेलाडी महेला जयवर्धनेलाई दिएको छ।
तर, लिग सकिए पनि त्यसका विभिन्न पक्षको चर्चा भने अझै भइरहेको छ। यी सबकाबीच हैदरावाद टीमकी प्रमुख काव्या मारनको एक भिडियो निकै भाइरल भइरहेको छ।
आइतवार भएको फाइनल खेलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै कोलकोत्ताले १० वर्ष पछि आईपीएलको उपाधि उचालेको छ।
प्याट कमिन्सको कप्तानीमा रहेको हैदरावाद र श्रेयस अय्यरको कप्तानीमा रहेको कोलकोत्ताबीचको आजको खेल चेन्नईस्थित एमए चिदम्बरम् क्रिकेट स्टेडियममा साँझ ७ः४५ बजेबाट सुरु हुनेछ।
आजको फाइनल खेलमा २ पटकको उपाधि विजेता कोलकोत्ता नाइट राइडर्स र एकपटकको विजेता सनराइजर्स हैदरावाद आमने सामने हुनेछन्।
फाइनलमा स्थान सुरक्षित गर्न आजको क्वालिफायरमा सनराइजर्स हैदरावाद र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।
रोयल च्यालेन्जर्स बैङ्लुरु एक यस्तो टिम हो आईपीएलको जसले हालसम्म एउटा पनि उपाधि हात पार्न सकेको छैन।
आजको एलिमिनेटरमा तेस्रो स्थानको राजस्थान रोयल्स र चौंथो स्थानको रोयल च्यालेन्जर्स बैङ्गलोरबीच प्रतिस्पर्धा हुनेछ।
आजको खेलमा शिर्ष स्थानको कोलकोत्ता नाइट राइडर्स र दोस्रो स्थानमा रहेको सनराइजर्स हैदरावादबीच फाइनलमा स्थान बनाउनका लागि भिडन्त हुनेछ।
शनिवार सम्पन्न रोमाञ्चक खेलमा बैङ्गलोरले पाँच पटकको आईपीएल विजेता चेन्नईलाई आफ्नो घरेलु मैदानमा २७ रनले हराउँदै प्ले अफको यात्रा तय गरेको हो।
सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) को प्ले अफमा स्थान सुरक्षित गरेको छ।
हालसम्म बैङ्गलोरले १३ मध्ये ६ खेलमा जित निकालेको छ र १२ अङ्कका साथ तालिकाको छैटौँ स्थानमा रहेको छ। यदि उसलाई प्ले अफमा पुग्नु छ भने अन्तिम खेलमा जित्नै पर्ने हुन्छ।
गयराति सम्पन्न खेलमा पञ्जाब किङ्ग्सले राजस्थानलाई ५ विकेटले हराउँदै जित हात पारेको हो।