२३ भाद्र २०८१ आइतबार
image/svg+xml

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

विराटनगर महानगरपालिका–१५ रानीस्थित ३ नम्बर ढाटमा बुधबार बिहान सवा १ बजेतिर मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

म्याजिक भ्यान दुर्घटना हुँदा ८ जना घाइते

कोशी राजमार्गअन्तर्गत मोरङको बुढीगंगामा सोमबार म्याजिक भ्यान दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

गोदावरी नगरपालिका–१ धनगढी रोड पाठक पेट्रोलपम्प नजिक सडक छेउमा रोकिराखेको ट्रकको पछाडि भागमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

टाटा सुमो र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

पूर्व पश्चिम लोकमार्गमा सोमबार दुई सवारी साधन ठोक्किँदा रौतहटमा दुई जनाको मृत्यु भएको छ।

कारसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

विराटनगर–३ स्थित पिपल चोकमा बुधबार राति साढे ९ बजेतिर कार र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।

बोलेरो भिरबाट खस्दा एकजना घाइते

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ टिकोटमा रोकेर सामान राख्दै गरेको बोलेरो दुर्घटना हुँदा स्थानीय भीमबहादुर पुन सख्त घाइते भएका छन्।

ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका-५ मा मंगलबार बिहान ट्रक पल्टिएर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

बुटवलमा मोटरसाइकल र स्कुटर ठोक्किँदा छोराको मृत्यु आमा गम्भीर घाइते

बुटवलमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

जाजरकोटमा जीप दुर्घटना: एकको मृत्यु, १६ घाइते

जाजरकोटको भेरी नगरपालिका–६ गञ्जमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।

मोटरसाइकल दुर्घटना हुँदा १ जना भारतीय नागरिकको मृत्यु

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को त्रिवेणीमा मोटरसाइकल दुर्घटना हुँदा एकजना भारतीय नागरिकको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन्।

सुदूरपश्चिममा सवारी दुर्घटनाबाट एक वर्षमा १ सय ७२ जनाको मृत्यु

आर्थिक वर्ष २०८०/८१ मा सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटनाबाट एक वर्षमा एक सय ७२ जनाको मृत्यु भएको छ।

ट्रकको ठक्करबाट व्यापारीको मृत्यु भएपछि भालुवाङ क्षेत्र तनावग्रस्त, राजमार्ग बन्द

ट्रकको ठक्करबाट व्यापारीको मृत्यु भएपछि आफन्तले पूर्व पश्चिम राजमार्गअन्तर्गत दाङ खण्ड अवरुद्ध गरेका छन्।

धादिङमा सवारी दुर्घटनाको सङ्ख्या ५७ प्रतिशतले घट्याे

पाँच वर्ष पहिलेका तुलनामा धादिङमा सवारी दुर्घटनाको सङ्ख्या ५७ प्रतिशतले घटेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्