बढी भाडा लिने ३१ जना ट्राफिक प्रहरीको नियन्त्रणमा
मंगलबार मात्र बल्खुबाट एउटा सवारी साधन सहित ८ जना, नयाँ बसपार्कबाट ६ जना र कोटेश्वरबाट ३ जना गरी १७ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
मंगलबार मात्र बल्खुबाट एउटा सवारी साधन सहित ८ जना, नयाँ बसपार्कबाट ६ जना र कोटेश्वरबाट ३ जना गरी १७ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
कर्णालीमा ट्राफिक प्रहरी दरबन्दीभन्दा दोब्बर बढी कार्यरत रहेका छन्। सामान्य जिल्लाहरूमा समेत ट्राफिक प्रहरी संख्या बढी पठाइएको छ।
संविधानको भाग ३ मा नागरिकको मौलिक हक सुनिश्चित छ। नागरिकका मौलिक हक मानव अधिकारसँग अन्तरसम्बन्धित छन् तर नेपालमा नागरिकले दिनहुँ भोगिरहेका समस्या र सास्तीप्रति बदलिइरहने सरकारहरू बेखबर जस्तै देखिन्छन्।
बिहीबार बेलुकीदेखि निरन्तर परिरहेको वर्षाका कारण काठमाडौँ उपत्यकाका धेरै स्थानमा पानी जमेर सवारी जाम भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।
ट्राफिक प्रहरीले विभिन्न समयमा हराएका २२ वटा दुई पाङग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।
नियम नमान्नेले दण्ड पाउनु कानुनी शासनको पालना नै हो। तर यहाँ न्यौपानेले लगाएको आरोपमा गम्भीर कुरा के छ भने उनले गल्ती गर्नुअघि नै ट्राफिक प्रहरीले सतर्क गराउन सक्थे।
अहिले काठमाडौंको टुँडिखेल क्षेत्र र पुतलीसडक क्षेत्रमा बढी ट्राफिक जाम भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए।
बैतडीमा एक बर्षको अवधीमा ट्राफिक नियम उल्लंघन गर्नेहरुबाट २३ लाख बढी राजस्व संकलन भएको छ।
जिल्ला ट्राफिक कार्यालय झापाले सडक दुर्घटनामा कमी ल्याउन सक्रियता बढाउँदै लगेको छ।
मोटरसाइकल चोरीमा संलग्न तीन जना ट्राफिक प्रहरीको नियन्त्रणमा
कोशी राजमार्गअन्तर्गत विराटनगरको बरगाछी चोकमा सोमबारदेखि ट्राफिक लाइट सञ्चालनमा ल्याइएको छ।
स्वास्थ्य सेवा कार्यालय तथा जिल्ला अस्पताल दैलेखका प्रमुख धर्मराज रेग्मीले अवैध गाडीलाई सरकारी नम्बर प्लेट प्रयोग गरेर चढ्ने गरेको पाइएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनबाट एक वर्षमा रु दुई करोड ७६ लाख ६१ हजार नौ सय ५४ रकम राजस्व सङ्कलन गरेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा सवारी नियम उल्लङ्घन गरेका छ हजार सात सय २० जनाबाट ५० लाख ३२ हजार राजस्व सङ्कलन गरेको छ।
काठमाडौं उपत्यकामा गत आर्थिक वर्ष सानाठुला गरी विभिन्न सवारी दुर्घटनामा परी १७६ जनाको मृत्यु भएको छ। ती दुर्घटनामा ८ हजार ३०५ जना घाइते भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क छ।