रोहितसँगै सन्दीप र दीपेन्द्र ग्लोबल टी २० लिग खेल्दै
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल क्यानेडियन फ्रान्चाइज लिग क्रिकेट ग्लोबल टी २० लिग खेल्ने भएका छन्।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल क्यानेडियन फ्रान्चाइज लिग क्रिकेट ग्लोबल टी २० लिग खेल्ने भएका छन्।
बङ्गलादेशले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ओभरको ४ बल बाँकी छँदै अल आउट हुँदै ८५ रन मात्रै बनाउन सक्यो।
समूह ‘डी’ मा रहेको नेपाल आफ्नो सुपर ८ मा पुग्ने सम्भावनालाई कायमै राख्दै भोलि दक्षिण अफ्रिकासँगको भिडन्तका लागि मैदान उत्रने छ।
आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत दक्षिण अफ्रिका र बंगलादेशविरूद्धको खेलका लागि नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछाने वेस्ट इन्डिज पुगेका छन्।
नेपाली क्रिकेट टिमका स्पिनर सन्दीप लामिछाने आईसिसी टी–२० विश्वकपमा सहभागी हुने भएका छन्।
अमेरिका र वेष्टइण्डिजमा जारी आइसिसी टी– २० विश्वकपमा सहभागी हुन दुई दुई पटक आवेदन दिँदा पनि सन्दीप लामिछानेलाई अमेरिकाले भिसा नदिएपछि सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी आईरहेका छन ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको कमजोरीले सन्दीप लामिछानेको भिसा नलागेको बताएका छन्।
मंगलबार सामाजिक सञ्जालमा लेख्दै लामिछानेले विश्वभरका सबै नेपालीहरूलाई गौरवान्वित बनाउन भनेका छन्।
क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अमेरिकाले फेरि पनि अस्वीकार गरेको छ।
क्रिकेटर सन्दीप लामिछानेको नेपालस्थित अमेरिकन दूतावासमा अपराह्न चार बजे अन्तर्वार्ता हुने भएको छ।
क्रिकेटर सन्दीप लामिछानेले आफ्नो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी लागेको प्रतिक्रिया दिएका छन्।
अमेरिकी राजदूतावासले राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेको भिसा अस्वीकार गरेको विषयमा युवा तथा खेलकुद मन्त्रालयले आवश्यक पहल सुरु गरेको छ।
क्रिकेटर सन्दीप लामिछानेको भिसालाई लिएर नेपालस्थित अमेरिकी दूतावासले आफ्नो प्रतिक्रिया दिएको छ।
विश्वकपमा सहभागी हुन अमेरिका जान लागेका क्रिकेटर सन्दीप लामिछानेको भिसा अस्वीकृत भएको छ।
बुधबार उच्च अदालत पाटनबाट सफाइपछि छोटो प्रतिक्रिया दिँदै उनले देशलाई आफूले अहिले पुर्याएको भन्दा अझै माथि पुर्याउने बताएका हुन्।