कस्तो छ बेचिएको भनिएको गिरीबन्धु टि–स्टेटको जग्गाको अवस्था ?
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसले कमिसन खाएर गिरीबन्धु टि–स्टेटको ७० विघा जग्गा बेचेको आरोप लगाएपछि नेपालको राजनीतिको मोड फेरिने संकेत देखिएको छ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसले कमिसन खाएर गिरीबन्धु टि–स्टेटको ७० विघा जग्गा बेचेको आरोप लगाएपछि नेपालको राजनीतिको मोड फेरिने संकेत देखिएको छ।
सचिवालयका अनुसार आजको बैठकमा उपप्रधान एवं गृहमन्त्री रवी लामिछानेले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रम पुरानै असफल कार्यक्रमहरूको सँगालो रहेको टिप्पणी गरेका छन्।
सहकारी बचत रकम हिनामिना प्रकरणमा संघीय संसद्मा अवरुद्धको नीति लिएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सडकमा पनि मोर्चा खोलेको छ।
आज बसेको संसदीय दलको बैठकले राष्ट्रपति पौडेललाई भने सरकारको नीति तथा कार्यक्रम राख्न दिने निर्णय लिएको हो।
केहीबेर अघि सम्पन्न कांग्रेस संसदीय दलको बैठकले आज बस्ने प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रम पेस गर्न दिने निर्णय गरेको हो।
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई सहकारीको समस्या समाधान हुने आश्वासन दिँदै संसद अवरोध नगर्न आग्रह गरेका छन्।
नेपाली कांग्रेसले आफ्नो अडान कायमै राख्ने बताए पछि प्रधानमन्त्री पुष्पकमल दाहालले छलफल सुरु गरेका छन्।
नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको आज बस्दै छ। अहिले बिहान ८ बजे संसदीय दल कार्यसमितिको बैठक बस्ने छ भने दलको बैठक ९ बजे बस्ने छ।
नेपाली कांग्रेसले संसद् अवरोध कायम राखे शीतल निवासबाटै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी सरकारले गरेको छ।
सोमवार बसेको पार्टीका पदाधिकारी एवं पूर्वपदाधिकारीहरूको बैठकले सरकारले संसदीय छानबिन समिति गठन नगरेसम्म संसदमा अवरोध कायमै राख्ने निर्णय गरेको हो।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा जारी बैठकमा समसामयिक विषयमा छलफल भइरहेको छ।
आजका लागि तय गरिएका दुवै बैठक भोलि जेठ १ गते बस्ने कांग्रेस संसदीय दलले जनाएको छ।
नेपाली कांग्रेस सिन्धुलीले जिल्लाभरका कार्यकर्तालाई प्रशिक्षण दिन थालेको छ।
नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ। बैठक दिउँसो एक बजे संसदीय दलको कार्यालय नयाँ बानेश्वरमा बस्ने छ।