कार्यादेश बनाउने जिम्मेवारी पाएको कार्यदलको बैठक सुरु
बिहान ९ बजे बस्ने भनिएको बैठक निर्धारित समयभन्दा एकघन्टा ढिलो गरी केहीबेर अघि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सुरु भएको हो।
बिहान ९ बजे बस्ने भनिएको बैठक निर्धारित समयभन्दा एकघन्टा ढिलो गरी केहीबेर अघि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सुरु भएको हो।
सहकारीको रकम हिनामिना प्रकरणको छानबिनका लागि गठन गर्न लागिएको संसदीय छानबिन समितिको कार्यादेश बनाउने जिम्मेवारी पाएको कार्यदलको बैठक आज पनि बस्दै छ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका अन्य विपक्षी दलहरूको लगातारका अवरोधका कारण सहज रुपमा चल्न नसकेको संसदको आजको बैठकमा सरकारले नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरेको छ।
कांग्रेस नेता गोविन्दराज जोशीविरुद्धको भ्रष्टाचार मुद्दामाथिको रिटमा आज सुनुवाइ हुने भएको छ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठक आज बस्दै छ।
संसदीय अंकगणितका दृष्टिले उनैले विश्वासको मत पाउनेमा कुनै संशय थिएन तर उनले विश्वासको मत लिन जुन संसदीय प्रक्रिया र मर्यादा उल्लंघन गरे, त्यो लोकतान्त्रिक संसदीय अभ्यासको प्रतिकूल थियो भन्नुमा कुनै ‘यदि र तर’को शंका छैन।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले राष्ट्रियसभा बैठकमा पनि अवरोध गरेका छन्।
मङ्गलवार बसेको बैठकमा प्रतिपक्षी दलहरूको अवरोधकाबीच संसदीय कारबाही अघि बढाउँदै सभामुख देवराज घिमिरेले दुई वटा प्रस्ताव पारित गर्दै अर्को बैठक ११ गते बस्नेगरी स्थगित गरिएको घोषणा गरे।
संसदमा नेपाली कांग्रेसको विरोध जारी छ। संसदको कारबाही सुरु हुनासाथ प्रतिपक्षी कांग्रेसका सांसदहरुले विरोध जनाएका थिए।
प्रतिनिधि सभाको मंगलबारका लागि बोलाइएको बैठक अझै सुरु हुन सकेको छैन । बिहान ११ बजे बस्ने तयारी भएको बैठक सहमतिका लागि सभामुख देवराज घिमिरेले पहल जारी राखेपछि सुरु हुन नसकेको हो ।
गण्डकी प्रदेश सरकारको वैधानिकतामाथि प्रश्न उठाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ।
सहकारी संस्थाको रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक सुरु भएको छ।
सहकारी ठगी प्रकरणमा लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै आएको कांग्रेस विभिन्न चरणको छलफल पश्चात प्रतिनिधि सभामा गृहमन्त्रीको सम्बोधन सुन्न तयार भएको थियो।
प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम अपचनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष र स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठनको माग पुनः दोहोर्याएको छ।