महामन्त्रीद्वय थाप र शर्माका प्रतिवेदनमाथि छलफल गर्दै सभापति देउवा
महामन्त्रीद्वय गगन थाप र विश्वप्रकाश शर्माका प्रतिवेदनमाथि छलफल गर्न सभापति देउवाले आफ्नै निवास बूढानीलकण्ठमा अहिले बिहान ११ बजे बैठक बोलाएका छन्।
महामन्त्रीद्वय गगन थाप र विश्वप्रकाश शर्माका प्रतिवेदनमाथि छलफल गर्न सभापति देउवाले आफ्नै निवास बूढानीलकण्ठमा अहिले बिहान ११ बजे बैठक बोलाएका छन्।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्न लागेको छ। बैठक बिहान ११ बजे पार्टी कार्यालयमा सुरु हुनेछ।
आफ्नो पार्टीको महाधिवेशन, महामसमितिलगायतका बैठक र कार्यक्रम गराउने अनिवार्य जिम्मेवारीको विषयमा स्वयं सभापतिले आलटाल, उदासीनता र दूषित नियत राखेको अनुभव हुनु निकै गम्भीर कुरा हो। देउवाको उल्टो आचरणको लक्षण देखेर होला, आन्तरिक दबाब तीव्र भइरहेको छ।
नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले नेपाली कांग्रेसका महामन्त्रीहरू गठबन्धन बिच्काउन लागेको आरोप लगाएका छन्।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्री रमेश लेखकलाई सहकारी प्रकरणको प्रमाण कता पुग्यो भन्दै प्रश्न उठाएका छन्।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारमा भएका मन्त्रीहरूलाई भदौ महिनाभर मौन व्रत बस्न सुझाव दिएका छन्।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘अब देशमा केहि हुन्छ’ भन्ने सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने खाँचो औँल्याएका छन् ।
सरकारमा पठाउने मन्त्रीका सन्दर्भमा नेपाली कांग्रेसको इतर समूहले आइतबार बिहान छलफल गरेको छ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै एक राजनीतिक पार्टीले चाहेर मात्र संविधान संशोधन नहुने बताएका छन्।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेससँग सत्ता सहकार्य गर्दा एमाले अध्यक्ष केपी ओलीले ठिक ढंगले हेक्का राखेर अघि बढ्नुपर्ने नत्र अप्ठ्यारो हुने चेतावनी दिएका छन्।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान जोगाउने जिम्मेवारी कांग्रेसको भएको बताएका छन्।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०८४ यता सरकार बनाउनतिर ध्यान नदिन कांग्रेस नेताहरूलाई प्रस्ताव गरेका छन्।
‘यही निर्वाचन प्रणालीबाट २०४८ सालमा जस्तो ४० प्रतिशतभन्दा बढी मत ल्याएर नेपालको सबैभन्दा ठुलो मात्रै होइन, पाँच वर्ष आफ्नो तागतका आधारमा एकल सरकार चलाउन सक्ने पार्टी बनाउन सक्छौं।’ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा दिएको मनतव्यको अंश हो यो।
कर्मयोगी नन्दप्रसाद शिवाकोटी माइला दाइ स्मृति ग्रन्थ पुस्तकको सोमबार एक कार्यक्रमकाबीच विमोचन भएको छ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पदबाट हट्न आग्रह गरेका छन्।