मतदाता नामावली विवादले रास्वपाको बागमती प्रदेश अधिवेशन स्थगित
निर्वाचन समितिले अन्तिम मतदाता नामावली प्रकाशन गरी बुधबार बिहान मतदान प्रक्रिया सुरु गरे पनि प्रतिनिधिहरूबीच नामावलीलाई लिएर असन्तुष्टि देखिएपछि अधिवेशन रोकिएको हो।
निर्वाचन समितिले अन्तिम मतदाता नामावली प्रकाशन गरी बुधबार बिहान मतदान प्रक्रिया सुरु गरे पनि प्रतिनिधिहरूबीच नामावलीलाई लिएर असन्तुष्टि देखिएपछि अधिवेशन रोकिएको हो।
चर्चित तमिल चलचित्र निर्देशक तथा अभिनेता भारतीराजाको ८४ वर्षको उमेरमा निधन भएको छ।
बागलुङको जैमिनी नगरपालिका– १, कुश्मीसेरा सिरुबारीका ७९ वर्षीय लक्ष्मीदत्त पाध्याको दैनिकी बाँदरको चौकीदारीमा बित्ने गरेको छ।
उनले चर्चका पास्टरलाई भेटेर आफू, दुर्व्यवहार गर्ने परिवारबाट भागेको बताएपछि चर्चका सदस्यहरूले आर्थिक सहयोग गर्दै उनलाई एउटा परिवारसँग भेटाएका थिए।
एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको क्वाटरफाइनल खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ।
बुधबार बिहान ११ः०० बजेका लागि तय भएको प्रतिनिधि सभाको बैठक अझै सुरु भएको छैन।
उदयपुरमा ट्याक्टर दुर्घटनामा परि चालकको मृत्यु भएको छ। दुर्घटनामा परेका सहचालक भने सकुशल रहेका छन्।
प्रतिनिधि सभाको बैठकमा साझा रणनीति बनाउन विपक्षी दलहरु बैठक बसिरहेका छन्।
आठौं संस्करणको ‘मिस्टर एण्ड मिस लिटिल कोशी’ को सुनसरी संस्करणको अडिसन सम्पन्न भएको छ।
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको केन्द्र हाङपाङमा प्रदेश स्तरीय अलैंची महोत्सव हुने भएको छ।
एनडीआरआरएमसीका अनुसार अझै १७ जना बेपत्ता रहेका छन् भने ४८७ घाइते भएका छन्।
बुधबार बिहान सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा उनले केही प्राविधिक त्रुटिहरू देखिएकोले सच्याइएको जिकिर गरेका हुन्।
जन्मेदेखि ५ वर्षमुनिका सबै बालबालिकाले १३ वटा खोप पाएपछि तिलागुफा नगरपालिलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो।
चितवनका किसानले राज्यले तोकेका चैते धानको समर्थन मूल्य पाउन सकेका छैनन्।
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले संसद्मा बजेट पेस हुनुपूर्व सूचना चुहावट भई अनियमितता भएको भन्ने प्रचारमा सत्यता नभएको बताएका छन्।