२५ असार २०८३ बिहीबार
image/svg+xml

कांग्रेस देउवा पक्ष: एकतालाई पहिलो प्राथमिकतामा, सहमति नभए ‘अर्को विकल्प’

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीभित्रको एकतालाई पहिलो प्राथमिकता दिने निर्णय गरेको छ।

अबको प्राथमिकता सुशासन र शून्य भ्रष्टाचार हुनुपर्छ: संथापक ज्ञावाली

नेपाली रिपब्लिक मिडियाकी संथापक शोभा ज्ञावालीले मुलुकको दिगो विकासका लागि सुशासन र शून्य भ्रष्टाचारसँगै आर्थिक सशक्तिकरणको पाटोलाई तीव्र रूपमा अघि बढाउनुपर्नेमा जोड दिएकी छन्।

नगरपालिकाले निस्सा रद्द गरेपछि पुर्जाको आशामा बसेका जग्गाधनी अन्यौलमा

अव्यवस्थित पहिचान गरी नापनक्सा गरेर निस्सासमेत वितरण भइसकेको जमिनको निस्सा नगरपालिकाले रद्द गरेपछि त्रियुगा नगरपालिका ९ गहिरुननजिकैको सिङ्गो बस्ती अन्यौलमा परेको छ।

फोटो स्टुडियोलाई ‘प्रशासन कार्यालय’ बनाएर नक्कली नागरिकता : ठगीमा संलग्न दुई पक्राउ

विराटनगरकी एक ३० वर्षीया महिला र उनको मामाको नागरिकता बनाइदिएपछि नक्कली नागरिकता बनाइदिने व्यक्ति र स्थान प्रहरीले फेला पारेको हो।

‘ईभी प्रयोगमा नेपाल विश्वमै दोस्रो, ४० अर्बको इन्धन आयात प्रतिस्थापन गर्ने सम्भावना’

नेपाल रिपब्लिक लिमिटेडद्वारा बुधबार आयोजित ‘पावर नेपाल कन्कलेभ २०८३’ को दोस्रो सत्रमा बोल्दै सरोकारवाला एवं विज्ञहरूले नेपालको विद्युतीय भविष्यलाई आर्थिक समृद्धि र आयात प्रतिस्थापनसँग जोड्नुपर्नेमा जोड दिएका छन्।

सम्पत्ति शुद्धीकरण ऐनमा कोर्स करेक्सन, दुरुपयोग रोक्ने अर्थमन्त्री वाग्लेको दाबी

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण निवारण ऐन संशोधनका क्रममा ल्याइएको व्यवस्थालाई सच्याएर पुरानै कानुनी व्यवस्थामा फर्काइएको बताएका छन् ।

झण्डै डेढ वर्षपछि गण्डकी प्रज्ञा प्रतिष्ठानले पायो पदाधिकारी

पहिलो कार्यकाल सकिएको १४ महिना ७ दिनपछि दोस्रो कार्यकालका लागि गण्डकी प्रदेश सरकारले मंगलबार पदाधिकारी पाएको हो।

जुम्लाका परानको विशाल स्याउ बगैँचा र ललितजंगको सफल एग्रो फर्म

रोजगारीको खोजीमा जुम्लाका धेरै युवा विदेशिने क्रम बढिरहेका बेला दुई युवाले भने कृषिलाई नै भविष्यको आधार बनाउँदै जिल्लामा सफल उद्यमको उदाहरण प्रस्तुत गरेका छन्।

उद्योगी व्यवसायीलाई हतोत्साही बनाउन धरपकड गरेको होइन्: प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सरकारले उद्योगी व्यवसायीलाई हतोत्साही बनाउन धरपकड नगरेको बताएका छन‍् ।

मन्त्री चौधरीको निर्देशनमा प्रदूषण जाँच : आधाभन्दा बढी सवारी साधन मापदण्डविपरीत

प्रदूषण मापदण्ड पूरा नगर्ने ती सवारीसाधनलाई प्रचलित कानूनबमोजिम आवश्यक कारबाही गरिएको विभागले जनाएको छ।

जनताबस्तीका सुकुम्बासीको त्रास : निस्सा वितरण नरोक्न माग

सरकारले काठमाडौंका विभिन्न स्थानमा अव्यवस्थित तथा सुकुम्बासी बस्ती हटाउने अभियान चलाएकाले गर्दा आफूहरू त्रासमा रहेको स्थानीय सुनिता राईले बताइन्।

कच्चा बिजुली निर्यात गर्नुभन्दा डाटा सेन्टर खोलेर ‘कम्प्युटिङ पावर’ बेचौं: अध्यक्ष अग्रवाल

वर्ल्डलिङ्क कम्युनिकेशन्सका अध्यक्ष दिलीप अग्रवालले नेपालले छिमेकी देशहरूलाई सस्तो दरमा कच्चा बिजुली निर्यात गर्नुभन्दा स्वदेशमै वातावरणमैत्री ग्रीन डाटा सेन्टर स्थापना गरी ‘कम्प्युटिङ पावर’ निर्यात गर्नुपर्ने प्रस्ताव गरेका छन्।

बागलुङका ६ हजार ९४४ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा, कार्यान्वयन हुन सकेनन् सात योजना

बागलुङ जिल्लामा ६ हजार ९४४ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुगेको छ।

राहदानी सेवा दुई दिन बन्द हुने

राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन) गर्न लागिएकाले दुई दिन राहदानी सेवा बन्द हुने जनाएको छ।

वर्ल्डलिंकको सीएसआर पहलः समुदायमा सुरक्षित इन्टरनेट र साइबर सचेतना

डिजिटल प्रविधि आजको जीवनशैलीको अभिन्न हिस्सा र आधारभूत आवश्यकता बनिसकेको छ। तर यसको प्रयोगसँगै साइबर दुव्र्यवहार, अनलाइन ठगी, गोपनीयता उल्लङ्घन तथा गलत सूचनाजस्ता जोखिमहरू पनि बढ्दै गएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्