समानुपातिक छाडेर प्रत्यक्षमा चुनाव लड्न तोसीमाको आव्हान
उनले समानुपातिक प्रणालीको उद्देश्य पहुँच, शक्ति र भूगोलका कारण पछि परेका सक्षम नागरिकलाई प्रतिनिधित्व गराउनु भएको भन्दै पार्टीमा आफन्त तथा उच्च पदका व्यक्तिहरू नै समानुपातिक सूचीमा देखिनु यसको मर्म विपरीत भएको बताएकी छिन्।

