११ पुस २०८१ बिहीबार
image/svg+xml

अनेरास्ववियु क्रान्तिकारीको नेतृत्व प्रतिस्पर्धामा को-को ?

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको बिहीबार देखि २३औं सम्मेलनमा विद्यार्थी नेताहरू नेतृत्व प्रतिस्पर्धामा जुटेका छन् । पार्टीका नेता देखि विद्यार्थी प्रतिनिधिलाई खुसी बनाएर संगठनको नेतृत्वमा पुग्न नेताहरू लागि परेका छन् ।

सिर्जनात्मक कलामा रमाउँदै अवलोकनकर्ता, प्रदर्शनीको साझा थलो विद्यार्थी महोत्सव

बुधबार दिउँसो नेकपा (एमाले) उपमहासचिव प्रदीप ज्ञवाली भृकुटीमण्डपको विद्यार्थी मेलामा मदानी र ठेकीसँग रमाउँदै थिए। मेला अवलोकन गर्न पुगेका ज्ञवाली गाउँको सम्झना ताजा गराउन मोही पारिरहेको भेटिए।

अखिलको ६० वर्ष: विद्यार्थी महोत्सवको वर्ष

एमालेको जनवर्गीय संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) स्थापनाको ६० औ वर्षमा प्रवेश गर्दा विद्यार्थी महोत्सवको पूर्व सन्ध्यामा उभिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्