ग्लोबल आइएमई बैंकद्वारा डिजिटल युनिभर्स सञ्चालनमा, अधिकांश बैंकिङ सेवा अनलाइनबाटै प्रदान गर्ने
ग्लोबल आइएमई बैंक लिमिटेडले अधिकांश बैंकिङ सेवाहरु बैंकको वेबसाइटमार्फत अनलाइन उपलब्ध गराउने गरी 'डिजिटल युनिभर्स' सञ्चालनमा ल्याएको छ ।
ग्लोबल आइएमई बैंक लिमिटेडले अधिकांश बैंकिङ सेवाहरु बैंकको वेबसाइटमार्फत अनलाइन उपलब्ध गराउने गरी 'डिजिटल युनिभर्स' सञ्चालनमा ल्याएको छ ।
ग्लोबल आइएमई बैंक लिमिटेड र त्रिवेणी मोटोकर्प प्रा.लि. बीच विद्युतीय सवारी कर्जासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
ग्लोबल आइएमई बैंक लिमिटेड इन्फोसिस फिनाकलको प्रोसेस इनोभेसन अवार्ड २०२४ बाट सम्मानित भएको छ ।
ग्लोबल आइएमई बैंक लिमिटेडले यो वर्ष ग्लोबल फाइनान्स म्यागाजिनको 'बेष्ट बैंक अवार्ड- २०२४' प्राप्त गरेको छ । ग्लोबल फाइनान्स म्यागाजिनले विश्वभरीबाट बैंकहरु छानेर उत्कृष्ट हुनेलाई अवार्ड दिने गरेको छ ।