कडा सुरक्षाबिच सलमानको ६०औँ जन्मदिन पार्टी : धोनी, पूर्वप्रेमिका संगीतादेखि को-को पुगे?
मुम्बईको बान्द्रामा रहेको उनको ग्यालेक्सी अपार्टमेन्ट र वरपर प्रहरीको उपस्थिति दोब्बर गरिएको थियो। निगरानीका लागि हेलिकप्टर र ड्रोन पनि तैनाथ गरिएको थियो।
मुम्बईको बान्द्रामा रहेको उनको ग्यालेक्सी अपार्टमेन्ट र वरपर प्रहरीको उपस्थिति दोब्बर गरिएको थियो। निगरानीका लागि हेलिकप्टर र ड्रोन पनि तैनाथ गरिएको थियो।
करदाता सेवा कार्यालय पाँचथरले प्रदान गर्ने सेवा अब ताप्लेजुङस्थित कोष तथा लेखा नियन्त्रक कार्यालयबाटै प्रदान हुने भएको छ।
प्रकृति प्रस्ताव गर्दै छ, रगत नबगेको नदी हेर्न, खतरनाक दुनिया छ अगाडि, ब्रेकिङ न्युज सुनाउन।
जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिलाई सहज तुल्याउँदै आगामी निर्वाचनलाई निर्धारित मितिमै सम्पन्न गर्न सरकारले दलहरूसँग निरन्तर वार्ता र संवाद अघि बढाएको छ।
विशेषगरी कुन–कुन क्षेत्रमा निष्पक्ष निर्वाचन गर्न कठिनाइ हुन सक्छ पहिचान गर्दै त्यसअनुसार आयोगले तयारी गर्ने उनको भनाइ छ।
प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंको उपस्थितिमा बसेको सरोकारवालाको बैठकले राहत उपलब्धताको पहलसहित रोकथाम तथा नियन्त्रणका लागि तीन वटा महत्त्वपूर्ण निर्णय गरेको हो।
कवितामा कवि आधुनिक जीवनशैलीप्रतिको मोह र त्यसले ल्याएको उदासीनतालाई प्रष्ट पार्दछन्।
बेन स्टोक्सको कप्तानीमा इंग्ल्यान्डले दुई दिनभित्रै खेल समाप्त गर्दै १७५ रनको लक्ष्य ६ विकेट गुमाएर पूरा गरेको हो।
विशिष्ट साधक सम्मान ग्रहण गरेपछि प्राडा त्रिपाठीले समयले साथ दिएसम्म आफ्ना अधुरा कामहरूलाई पूर्णता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाई नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ ले नेपालगन्जमा रहेको एक घर कब्जा गरेको छ।
नेपाली समाज, संस्कृति र राष्ट्रको अस्मितालाई केन्द्रमा राखेर हेर्दा हालैको दशकमा देखा परेको युवाको बढ्दो पलायनले गम्भीर चिन्ता र चर्चाको विषय बनाएको छ।
मिथिला र मधेस क्षेत्रका सबैजसो गाउँमा डिहबार थान अनिवार्य हुन्छ।
विदेशको हरेक बिहानी फूलमायाका लागि परीक्षा थियो -धैर्य, इमानदारी र आत्मसम्मानको।
गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका-५ का ४३ वर्षीय जङ्गबहादुर बुढाको उपचारका क्रममा मृत्यु भएको छ।