१० मंसिर २०८१ सोमबार
image/svg+xml

सत्तारूढ दलद्वारा ७ बुँदे ‘साझा दृष्टिकोण’ सार्वजनिक(यस्तो छ व्यहोरा)

शुक्रवार बसेको बैठकले मुलुकमा विद्यमान संकट र चुनौतीहरूलाई सामना गर्दै लोकतान्त्रिक भविष्यलाई थप सुदृढ बनाउँदै सरकारलाई थप प्रभावकारी बनाउन भन्दै एक विज्ञप्तिमार्फत ७ बुँदे साझा दृष्टिकोण सार्वजनिक गरेको छ ।

‘हनिमुन डेज’मा सरकारले राम्रो काम गर्‍यो, कांग्रेस सन्तुष्ट छ: देउवा

कांग्रेसको सहयोगमा दुई वर्ष पूरै अवधि ओली सरकार चल्ने पनि सभापति देउवाले दाबी गरे । उनले भने, ‘दुई वर्ष उहाँले चलाउने भनेको हो, डेढ वर्ष मलाई भनेको हो । सहमतिअनुसार पूरै अवधि जान्छ ।’

विद्या भण्डारी पार्टी राजनीतिमा कहिले ?, योगेश भन्छन्: ओलीको सहमति र प्रस्तावमा भर पर्छ

जसको जवाफमा बोल्दै नेता भट्टराईले भने, ‘अहिले हाम्रो पार्टी अध्यक्ष र अभिभावक उहाँ(ओली) नै हो । उहाँको धारणाका हिसाबले निर्णय हुन्छ । पूर्व राष्ट्रपति पार्टी नेतृत्वमा आउने नआउने विषय पनि पार्टी अध्यक्षकै प्रस्ताव र सहमतिमा आधारित हुन्छ ।’

डेङ्गी नियन्त्रणमा लाग्न प्रधानमन्त्रीको अनुरोध

प्रधानमन्त्री केपी शर्मा ओलीले डेङ्गी नियन्त्रणमा लाग्न समाजका सबै वर्गमा अनुरोध गरेका छन्।

मधुमास कति मधुमय ?

सत्तारुढ दलकै कतिपय नेताले समेत ओली सरकारको दाबीमाथि प्रश्न उठाएका छन्। नेपाली कांग्रेस नेता शेखर कोइरालासमेत सरकारले खासै गतिला काम गर्न नसकेको निष्कर्षमा निकालेका छन्। कतिपयले भने सरकारले प्रयास गरेको भनेर चित्त बुझाउन खोजेका छन्।

एमालेले लिएको जग्गा दानसम्बन्धी मुद्दा हेर्न नभ्याइने

नेकपा एमालेले पार्टी कार्यलय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङले दानमा दिएको जग्गाविरुद्ध दायर रिट हेर्न नभ्याइनेमा परेको छ।

‘जलवायु मुद्दामा विश्वव्यापी साझेदारी गर्न नेपाल तयार’

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा जलवायु अनुकूलन र दिगोपनालाई प्राथमिकता दिँदै विश्वव्यापी साझेदारीसँग सहकार्य गर्न नेपाल तयार रहेको स्पष्ट पारेका छन्।

मल्होत्रासँग भाउ नमिल्दा गुरुङलाई ‘दानी’ बन्ने मौका

बल्खुस्थित एमाले पुरानो पार्टी कार्यालय क्षेत्रमा खोलाको मापदण्डअनुसार नयाँ भवन बनाउन नमिल्ने भएपछि जग्गा खोज्ने क्रममा व्यापारी दीपक मल्होत्राको जग्गा किन्ने तयारी भएको थियो।

यस्ता छन् सरकारका सय दिने उपलब्धि (पूर्णपाठ)

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठनको सय दिन पुगेको अवसरमा देशवासीलाई सम्बोधन गर्दै सरकारको महत्वपूर्ण प्रगति र चुनौतीबारे जानकारी दिएका छन्।

रास्वपा लक्षित प्रधानमन्त्रीको टिप्पणीः भ्रष्ट जोगाउन अराजकता फैलाउने तत्व सक्रिय

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्ट र भ्रष्टका मतियार जोगाउन देशमा अस्थिरता र अराजकता मच्चाउने गतिबिधि भइरहेको बताएका छन्।

प्रधानमन्त्री ओलीले आज सयदिने उपलब्धी सार्वजनिक गर्दै

आज दिउँसो २ः३० बजे प्रधानमन्त्रीद्को कार्यालय सिंहदरबारबाट उनले सरकारको सयदिने उपलब्धी सार्वजनिक गर्ने छन्।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ८१ करोड जम्मा

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक अर्ब ८१ करोड ७१ लाख १४ हजार तीन सय ७९ बराबर रकम जम्मा भएको छ।

यस्तो छ प्रधानमन्त्री र विपक्षी दलबीच सोमबार भएको भेटवार्ताको अन्तर्य

पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको गिरफ्तारी प्रतिशोध हो भनेर विपक्षी दलले गरेको प्रश्नमा प्रधानमन्त्रीले आफूलाई प्रतिशोधको राजनीति गर्न आवश्यक नरहेको प्रक्रिया दिएका थिए। साथै उनले कसैसँग दुराभाव नरहेको पनि प्रष्ट पारेका थिए।

साना दल विभाजनको पक्षमा ओली, विपक्षीमा हलचल

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेस राजनीतिक दल विभाजन गर्न खुकुलो बनाउने गरी अध्यादेश ल्याउन सकारात्मक नभएपछि सोमबारका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक अन्तिम समयमा स्थगित भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्