१० मंसिर २०८१ सोमबार
image/svg+xml

रवि पक्राउसँगै दल विभाजनसम्बन्धी अध्यादेश चर्चामा, सरकारले आज निर्णय गर्न सक्ने

दसैँ लगत्तै दल विभाजनसम्बन्धी अध्यादेशले चर्चा पाउन थालेको छ। पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पक्राउ परेपछि दल विभाजनसम्बन्धी अध्यादेशबारे चर्चा चुलिएको हो।

हिरासतबाट रविको दावीः मेरो जस्तै ओलीमाथि छानबिन गरे ठुलो भ्रष्टाचारी ठहरिन्छन्

प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने प्रधानमन्त्री केपी शर्मा ओलीमाथि खनिएका छन् । लामिछानेले आफूलाई जस्तै डेढ वर्ष छानबिन गरे सबैभन्दा ठुलो भ्रष्टाचारी ठहर हुने दाबी गरे।

ज्वलनपीडितको निःशुल्क उपचारमा सरकार

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले मन्त्री पौडेलद्वारा प्रस्तुत प्रस्तावलाई सरकारले स्वीकार गरेको तथा त्यससम्बन्धी निर्णय चाँडै सार्वजनिक हुने बताए।

नेकपा एमालेको सचिवालय बैठक आज बस्दै

नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठक साँझ ५ बजेका लागि बोलाइएको छ।

प्रधानमन्त्रीलाई रिपब्लिक मिडिया र न्युयोर्क टाइम्सबीचको सहकार्यबारे जानकारी

प्रधानमन्त्री ओलीले नेपालको लोकतान्त्रिक संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उच्च सम्मान गरेको तथा राज्यका सबै तहमा महिलाको ३३ प्रतिशत अनिवार्य सहभासगिता सुनिश्चित गरेको उल्लेख गर्दै लोकप्रिय सञ्चारमाध्यमले सही सूचना लिएर त्यसलाई सम्प्रेषण गर्नुपर्नेमा जोड दिए ।

शीर्ष तीन राजनीतिक दलबीच सर्च कमिटीलाई छिटो पूर्णता दिने सहमति

शीर्ष तीन राजनीतिक दलका नेताहरू सर्च कमिटीलाई तुरुन्त पूर्णता दिने विषयमा सहमत भएका छन्। बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा यस विषयमा सहमति भएको हो।

प्रधानमन्त्रीद्वारा राष्ट्रिय उद्धार यात्राको शुभारम्भ

प्रधानमन्त्री केपी शर्मा ओलीले सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र निर्माणको लक्ष्यका साथ मानव सेवा आश्रमद्वारा सञ्चालित मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको शुभारम्भ गरेका छन्।

राष्ट्रपतिद्वारा प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतलाई टीका र जमरा प्रदान

राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा प्रदान गरेका छन्।

कीर्तिपुरमा एमालेको केन्द्रीय कार्यालय भवन शिलान्यास

भटभटेनीका संचालक व्यावसयी मीनबहादुर गुरुङ र सावित्री गुरुङले दान गरेको १० रोपनी १४ आना जग्गामा अत्याधुनिक भवन बन्ने एमालेका महासचिव शंकर पोखरेलले बताए ।

‘देश बन्छ’ भन्ने आत्मविश्वासका साथ परिवर्तनका पक्षमा उभिन एमालेको आह्वान

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ‘देश बन्छ’ भन्ने आत्मविश्वासका साथ परिवर्तनका पक्षमा दृढतापूर्वक उभिन सबैलाई आह्वान गरेको छ।

शेरबहादुर मेरा अप्ठ्यारा र अँध्यारा दिनका साथीः प्रधानमन्त्री ओली

आफूहरुले जेलमा रहँदा देखेको लोकतान्त्रिक, सुन्दर र सभ्य समाजको लक्ष्यलाई साकार पार्न सभापति देउवासँग अहिले राजनीतिक सहकार्य गरिएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

जसलाई खलनायक ठानिरहेका छौँ !

आफूलाई लागेको भन्न सक्ने, उदार लोकतान्त्रिक गुण भएका देउवा आजको दिनमा पनि प्रेस र सर्वसाधारणले आलोचना गर्न पाउनुपर्छ भन्ने ठान्छन् आफ्नाबारे नराम्रो लेखिएको कारण कुनै पत्रकार वा सम्पादकलाई नभेटौँ भन्ने उनलाई कहिल्यै लाग्दैन।

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता : रोजगारी र सुशासनमा मिलेर काम गर्न दलहरुलाई राष्ट्रपतिको सुझाव

राष्ट्रपति भवन शीलत निवासमा भएको उक्त भेटमा राष्ट्रपति पौडेलले शासनसत्तामा बस्नेहरुका लागि अहिले देखिएको सुशासन, रोजगारीको चुनौतीको समाधान गरेर युवाहरुलाई देशमै बस्ने अवस्था सृजना गर्न सुझाव दिएका छन् ।

प्रधानमन्त्रीलाई दैवी प्रकोप उद्धार कोषका लागि रकम हस्तान्तरण

प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि स्वदेशी र विदेशी जलविद्युत् कम्पनी र वित्तीय संस्थाहरुले सहयोग रकम हस्तान्तरण गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्