२० आश्विन २०८१ आइतबार
image/svg+xml

पोखरालाई पहिलो गन्तव्य बनाउन मेयर आचार्यको आग्रह

पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यले पोखरालाई पहिलो गन्तव्य बनाउन आग्रह गरेका छन्।

पचपन्न वर्षदेखि सारङ्गी रेट्दै रामबहादुर

पाँच वर्षको उमेरदेखि बुबा धनबहादुर गन्दर्भको पछि लागेर सारङ्गी रेट्दै हिँडेको सम्झना रामबहादुरका स्मृतिमा अझै ताजै छन्।पोखरा महानगरपालिका–३२ छुचीका रामबहादुर उमेरले ६० वर्ष पुगे ।

पोखरामा अन्तर्राष्ट्रिय हट एयर बलुन फेष्टिभल हुने

पोखरामा पुस तेश्रो साता अन्तर्राष्ट्रिय हट एयर बलुन फेष्टिभल हुने भएको छ । बलुन नेपालको आयोजनामा पोखरामा आगामी पुस १४ गतेदेखि १८ गतेसम्म (डिसेम्बर २९–जनवरी २ ) सम्म नेपाल ईन्टरनेसनल बलुन फेष्टिभल हुने भएको हो ।

सुन्तला बगैँचा व्यवस्थापनबापत् किसानलाई अनुदान

पोखरा महानगरपालिकाले किसानलाई सुन्तला बगैँचा व्यवस्थापन प्रोत्साहन कार्यक्रम अन्तर्गत २५ लाख अनुदान उपलब्ध गराएको छ।

हाइकिङसँग जोडिदै गर्लाङ सामुदायिक घरबास

पोखरा महानगरपालिका–१६ स्थित गर्लाङ सामुदायिक होमस्टेलाई हाइकिङमार्फत प्रवर्द्धनको प्रयास थालिएको छ । पर्यटकीय सम्भावनायुक्त गर्लाङलाई एक दिवसीय हाइकिङका माध्यमबाट जोड्न हाइकर्स क्लब नेपालले आफ्नो ४९औँ शृङ्खला गर्लाङमा सम्पन्न गरेको छ ।

उत्पादक र उपभोक्तालाई जोड्दै कृषि ‘एम्बुलेन्स’

पोखरा महानगरपालिकाले सञ्चालनमा ल्याएको कृषि एम्बुलेन्सले उत्पादक र उपभोक्ता बीचमा सेतुको काम गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्