१२ असार २०८१ बुधबार
image/svg+xml

सधैंको संक्रमणकाल

प्रमुख तीन दलहरूले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा निर्णय लिन आफ्ना दलका नेताहरूलाई प्राधिकार दिए पनि उनीहरू निष्कर्षमा पुग्न सकेका छैनन्। सदाझैं यो विधेयक टुंग्याउन माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री दाहाललाई हतारो सहजै बुझ्न सकिन्छ।

फेरि सौदाबाजीमा संक्रमणकालीन न्याय विधेयक!

संसद्मा बजेट आएसँगै प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तापक्ष र प्रमुख प्रतिपक्षलाई एकै ठाउँमा उभ्याउने असफल प्रयास गरेका छन्

कार्यादेशमा दलहरूको अडान कायमै, प्रतिनिधिसभा बैठक अनिश्चित

नेपाली कांग्रेसले व्यक्तिको नामै किटेर सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश बनाउनु पर्ने अडान दोहोर्याएपछि प्रतिनिधिसभा बैठक अनिश्चित बनेको छ ।

प्रधानमन्त्री दाहाल देउवा भेट्न बुढानीलकण्ठमा

प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास बुढानीलकण्ठ पुगेका छन्।

प्रतिपक्षी दलहरूले गृहमन्त्री लामिछानेलाई संसद्‍मा बोल्न दिने

प्रतिपक्षी दलहरुले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्न दिने भएका छन् ।

कांग्रेसले बोलाएको विपक्षी दलहरूको संयुक्त बैठक सुरु

कांग्रेस सभापति शेर बहादुर देउवाले आह्वान गरेको बैठक केहीबेर अघि सुरु भएको हो।

गिरिबन्धु टि-स्टेटबारे ओलीलाई देउवाको प्रश्नः आफूले गरेको कुरा हो भन्नलाई के आपत्ति?

नेपाली कांग्रेसका सभापति एवं पूर्र्वप्रधानमन्त्री शेरबहादुर देउवाले गिरिबन्धु टि-स्टेटको जग्गा बिक्री नेपाली कांग्रेसको पालामा नभएको बताएका छन्।

संसद गतिरोध हटाउन दिनभरको प्रयास असफल, वैकल्पिक बाटो खोज्दै सरकार

दाहालले सोमबार नै एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेसँग सामूहिक छलफल गरे। छलफलमा कांग्रेसले अवरोध कायमै राखे नीति तथा कार्यक्रम प्रस्तुत गर्न वैकल्पिक मार्गबारे कुराकानी भएको थियो।

संसदीय गतिरोध अन्त्यका लागि सभामुख सक्रिय, कांग्रेस र रास्वपा सभापतिसँग छुट्टाछुट्टै टेलिफोन संवाद

नीति तथा कार्यक्रमको तयारीबारे सभामुख देवराज घिमिरेले प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधान एवं गृहमन्त्रीसमेत ररहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग छलफल गरेका छन् ।

भोलिको संसद बैठकबारे निर्णय लिन कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीहरू बैठक जारी

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा जारी बैठकमा समसामयिक विषयमा छलफल भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्