भेनेजुएला भूकम्प: ८५ घण्टापछि भग्नावशेषबाट दुई बालकको जीवितै उद्धार
विनाशकारी भूकम्प गएको ८५ घण्टाभन्दा बढी समय बितिसक्दा पनि भेनेजुएलामा भग्नावशेषभित्र पुरिएका दुई ११ वर्षीय बालकको जीवितै उद्धार गरिएको छ।
विनाशकारी भूकम्प गएको ८५ घण्टाभन्दा बढी समय बितिसक्दा पनि भेनेजुएलामा भग्नावशेषभित्र पुरिएका दुई ११ वर्षीय बालकको जीवितै उद्धार गरिएको छ।
सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।
त्रिभुवन आर्मी क्लब ३०औं पुरुष तथा ११औं महिला राष्ट्रिय बक्सिङ प्रतियोगितामा दबदबा कायम गर्दै च्याम्पियन भएको छ ।
बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा सञ्चालित तीनदिने ड्रागन फ्रुट महोत्सवमा १० मेट्रिकटन ड्रागन फ्रुट बिक्री तथा रु २५ लाख बराबरको कारोबार भएको छ।
पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि छुट्टै रौनक थियो। मध्य असारको महिना खेताला र बाउसेलाई भ्याइनभ्याइ थियो।
नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने उद्देश्यसहित ‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ आयोजना हुने भएको छ।
जुम्लामा स्याउ उत्पादनलाई प्रशोधनसँग जोड्ने अभ्यास बढ्दै जाँदा किसानको आम्दानीमा उल्लेख्य वृद्धि हुन थालेको छ।
चितवनमा धान खेतीमा आधुनिक यान्त्रीकरणको प्रयोग बढ्दै जाँदा उत्पादन वृद्धि हुनुका साथै लागत समेत घट्न थालेको देखिएको छ।
मानव अधिकार आयोगले मानव अधिकार उल्लंघनकर्ता ठहर गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले उक्त निर्णयको प्रतिवाद गर्दै सम्पूर्ण प्रमाण र प्रतिवेदन माग गरेका छन्।
बागलुङको रक्तसञ्चार सेवालाई सहज र प्रभावकारी बनाउन अमेरिकामा रहेका बागलुङेहरुले १४ लाख बढी सहयोग गरेका छन् ।
विभागका महानिर्देशक डा. उमेश दाहालले कागमा बर्डफ्लु देखिएकाले उपत्यकाभर फैलिएको बताए।
नेपाली कम्युनिस्ट पार्टीका नेता वामदेव गौतम ले जननेता मदन भण्डारी को ७५औँ जन्मजयन्तीलाई सम्पूर्ण कम्युनिस्ट शक्तिलाई एकताबद्ध गर्ने ऐतिहासिक अवसरका रूपमा उपयोग गर्न आह्वान गरेका छन्।
रौतहटको बागमती नदीमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु भएको छ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफू र प्रधानमन्त्री बालेन शाहबीच सहकार्य भए जनताले त्यसलाई कति अचम्मका रूपमा लिने हुन् भन्ने जिज्ञासा व्यक्त गरेका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म) प्रयोग गरेर सञ्चालन गरिएका ५७ वटा सवारीचालकमाथि कारबाहीसहित जरिबाना गरेको छ।