१३ आश्विन २०८१ आइतबार
image/svg+xml

बेनी-जोमसोम-कोरला सडकको तिप्ल्याङ खण्ड स्तरोन्नति गरिंदै

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको तिप्ल्याङ खण्डमा स्तरोन्नतिको काम सुरु भएको छ ।

कसका लागि बबई सिँचाइ परियोजना ?

राष्ट्रिय गौरवको आयोजना बबई सिँचाइ कमान्ड क्षेत्रको नहर मर्मत-सम्भारको नाममा किसान सुक्खा मौसममा समेत सिँचाइ सुविधाबाट बञ्चित हुनु परेको छ।

सर्लाहीमा पूर्व-पश्चिम रेलमार्ग निर्माण ९० प्रतिशत

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पूर्व–पश्चिम विद्युतीय रेल मार्ग निर्माणको काम सर्लाहीमा मात्र ९० प्रतिशत सकिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्