साताको पहिलो दिन सुन र चाँदी सस्तियो
स्थानीय बजारमा साताको पहिलो दिन आज सुन तथा चाँदीको मूल्यमा गिरावट आएको छ।
स्थानीय बजारमा साताको पहिलो दिन आज सुन तथा चाँदीको मूल्यमा गिरावट आएको छ।
मेरो बाबाआमा मेरो जन्मदाता मात्र नभएर पहिलो गुरूवर्ग हुनुहुन्छ। म बाँचुन्जेल उहाँहरूले देखाएको मार्गदर्शनमा हिँड्ने प्रणय गर्दछु।
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी मुलुकहरू इरानसँगको युद्ध अन्त्य गर्ने सम्झौताको प्रारम्भिक रूपरेखामा सहमत भएको दाबी गर्दै तत्कालका लागि नयाँ सैन्य आक्रमण नगर्ने सङ्केत दिएका छन्।
प्रसिद्ध नेपाली आरोही निर्मल ‘निम्सदाइ’ पुर्जाको निधनको दुःखद खबरले सिंगो पर्वतारोहण क्षेत्र अझै पनि शोकमा डुबेको छ।
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, क्षेत्रीय कार्यालयले शनिबार ‘तनाव व्यवस्थापन एवं खुसियालीपूर्ण जीवनका रहस्य’ विषयमा कार्यशाला आयोजना गरियो।
नेकपा (एमाले)ले पाकिस्तानस्थित ब्रड पिक हिमालमा गएको हिमपहिरोमा परी निधन भएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’सहित ६ नेपाली पर्वतारोहीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ।
नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ।
कपिलवस्तुको शिवराज नगरपालिका–५ स्थित आलोक होटल अगाडि शनिबार मध्यरातमा स्कर्पियोले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी निर्वाचनपछि बागमती प्रदेशमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन्।
शाही युवा शक्ति नेपाल नामक समूहले नेपालमा राजतन्त्र पुनबर्हाली हुनु पर्ने मागसहित हस्ताक्षर संकलन कार्य थालेको छ।
त्यो बिहान उनीहरूले एउटै पाठ सिके - मार्ग फरक भए पनि सत्य, प्रेम, सेवा र सम्मानले नै समाजलाई उज्यालो बनाउँछ।
यसैबिच, इरानी विदेशमन्त्री अब्बास अराघाचीले टर्की, पाकिस्तान र साउदी अरेबियाका विदेशमन्त्रीहरूसँग छुट्टाछुट्टै टेलिफोन वार्ता गर्दै अमेरिका र इजरायलको तर्फबाट हुने जुनसुकै ‘आक्रमण’ को कडा र ‘टिट फर ट्याट’ जवाफ दिने चेतावनी दिएका थिए।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।
गोठाटारको पहेलो पुल नजिकै रहेको रविन्द्र भट्टराईले सञ्चालन गरेको काठको गोदाम र सटरमा करेन्ट सर्ट हुँदा आगलागी भएको प्रहरीले बताएको छ।