दलीय सहमति नभएर संवैधानिक संकट उत्पन्न नहोस्ः सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूसँगको छलफलमा राजनीतिक दलहरूबिच सहमति नहुँदा संसद्का बिजनेस प्रभावित हुने देखिएको बताएका छन्।
सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूसँगको छलफलमा राजनीतिक दलहरूबिच सहमति नहुँदा संसद्का बिजनेस प्रभावित हुने देखिएको बताएका छन्।
कार्यसूचीअनुसार आज अपराह्न ३ बजे बस्ने सङ्घीय संसद्को दुवै सदनको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मुलुकमा रहेका सांस्कृतिक र प्राकृतिक सुन्दरताको प्रचारप्रसार गर्दै पर्यटन प्रवर्द्धनमार्फत समृद्धि हासिल गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताएका छन्।