३१ श्रावण २०८३ आइतबार
image/svg+xml

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

सापसको ५५ औँ वार्षिकोत्सवमा पाँच सर्जक अभिनन्दित

साहित्यिक पत्रकार संघको ५५ औँ वार्षिकोत्सवका अवसरमा पाँच सर्जकलाई सापस विशिष्ट सर्जक सम्मानबाट अभिनन्दन गरिएको छ।

नेपाली कांग्रेस : आठ दशकमा पनि रोकिएन जुट–फुटको चक्र

बिपी कोइरालाले २००३ असोज १८ गते सार्वजनिक आह्वान गरेसँगै गठन प्रक्रिया सुरु भएको नेपाली कांग्रेसले आठ दशक पार गरेको छ।

कांग्रेस इतर समूहको राष्ट्रिय सम्मेलन आज सकिँदै

नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला ‘राष्ट्रिय सम्मेलन’ आज सकिँदै छ।

म्यानचेस्टर युनाइटेड प्रि–सिजन खेलमा एसी मिलानसँग पराजित

म्यानचेस्टर युनाइटेड प्रि–सिजनको मैत्रीपूर्ण खेलमा एसी मिलानसँग ४–२ गोलले पराजितभएको छ।

मोदीको ७५ मिनेटको भाषणमा ५२ पटक युवा, १११ पटक 'भारत' र ४० पटक 'मेरा प्यारा देशवासीहरू' उल्लेख

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अगस्ट १५ मा लाल किल्लाबाट ७५ मिनेट लामो भाषण दिए।

कोशीमा विद्यालय शिक्षक–कर्मचारीका पेशागत समस्या र नीतिगत समाधानबारे नीति संवाद

शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजना तथा प्रधानाध्यापक सङ्घ नेपालको सहजीकरणमा ‘विद्यालय शिक्षक-कर्मचारीका पेशागत समस्या र नीतिगत समाधान’ विषयमा देशव्यापी नीति संवाद अभियानअन्तर्गत कोशी प्रदेशस्तरीय कार्यक्रम शनिबार सम्पन्न भएको छ।

कुर्सी फेरिए पनि उस्तै देशको दशा छ यहाँ!

कुर्सी फेरिए पनि उस्तै देशको दशा छ यहाँ, जनताका आँखाभरि वर्षौँदेखिको व्यथा छ यहाँ।

सरकारलाई ज्ञानेन्द्र शाहीको प्रश्न : जनताले ग्यास लुकाएको भए सिलिन्डर कहाँबाट आयो ?

राप्रपाका संसदीय दलका नेता तथा सांसद ज्ञानेन्द्र शाहीले ग्यास खरिदका लागि नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको विषयमा सरकारप्रति प्रश्न उठाएका छन्।

निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्ने

मुलुकमा उत्पादित बिजुलीको बजार विस्तार गर्न निजी क्षेत्रलाई यसमा सहभागी गराउनुपर्नेमा ऊर्जा क्षेत्रका जानकारहरुले बताएका छन्।

हक्की विश्वकपमा भारतको विजयी सुरुवात, वेल्समाथि ३–१ को जित

नेदरल्यान्ड्समा जारी हक्की विश्वकपमा भारतीय पुरुष हक्की टोलीले विजयी सुरुवात गरेको छ।

पहिरो खस्दा अवरुद्ध पृथ्वी राजमार्ग पूर्ण रूपमा सञ्चालनमा

चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारास्थित पृथ्वीराजमार्गमा खसेको पहिरो हटाएपछि सवारी आवागमन पूर्ण रूपमा सुचारु भएको छ।

जाजरकोट पहिरो : एकको मृत्यु, तीन बेपत्ता, ९ घाइते

जाजरकोटको भेरी नगरपालिका-२ रिसाङमा अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा एक जनाको मृत्यु भने तीन जना सम्पर्कविहीन भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्