२४ असार २०८१ सोमबार
image/svg+xml

समाचारमा आएको विषयले न्यायाधीशले फैसला गर्न डराउनु हुँदैनः न्यायाधीश फुँयाल

सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुँयालले अदालत रिपोर्टिङलाई विशेष रिपोर्टिङका रुपमा स्थापित गराउनुपर्ने बताएका छन्।

जसपा छ, जसपा छैन

जनता समाजवादी पार्टी (जसपा) नेपालबाट वैशाख २३ गते विभाजित भई गठन भएको जनता समाजवादी पार्टी (जसपा) अहिले कानुनी रूपमा अस्तित्वमा छ कि छैन भन्ने विषयमा नेताहरूका भिन्नभिन्न धारणा सार्वजनिक हुँदा कार्यकर्ता मात्र होइन, मधेस केन्द्रित अन्य दल पनि अन्योलमा परेका छन्।

जसपा र सांसदको विवाद एकैपटक टुंगिने

सर्वोच्च अदालतले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको रिट निवेदनमा सरकारलाई कारण देखाऊ आदेश जारी गरेको छ।

जसपाले पार्टी छाडेका ७ सांसदविरुद्ध दिएको रिटमाथि आज सुनुवाई

७ जना सांसदलाई संसदीय गतिविधिमा रोक लगाउन जनता समाजवादी पार्टी, नेपालले दिएको रिटमाथि आज सुनुवाइ हुने भएको छ।

जंगलमा मंगल नगर्न आदेश

विकल्पको खोजी नगरी वनको जमिनमा मात्र सुकुमबासी बसाउने कार्य कदापि उचित मान्न नसकिने भन्दै अदालतले यसो भएमा वन र निकुञ्जमार्फत गरिएका वन संरक्षणका प्रयास निस्तेज हुने पनि उल्लेख गरेको छ।

गिरीबन्धु परमादेशको पाठ

सर्वोच्च अदालतले झापास्थित गिरीबन्धु टि इस्टेटको हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टा वा स्थानान्तरणको व्यवस्थापन गर्न सरकारका नाममा परमादेश जारी गरेपछि उच्च राजनीतिक वृत्तमा परकम्प उत्पन्न भएको छ।

अबदेखि सर्वोच्चमा अनलाइनबाटै मुद्दा दर्ता

सर्वोच्च अदालतमा आजदेखि अनलाइनमार्फत मुद्दा दर्ता र पेसीको सूचना स्वचालितरुपमा पठाउने प्रणालीको शुभारम्भ भएको छ।

इन्टरनेट सेवा प्रदायकले रोयल्टीबापतको शुल्क तिर्नुपर्ने फैसला

इन्टरनेट सेवा प्रदायकले रोयल्टी राजस्व र ग्रामीण दूरसञ्चार विकास शुल्क तिर्नुपर्ने भएको छ।

गिरीबन्धु टी इस्टेटको जग्गा फिर्ता लिन सर्वोच्चको परमादेश

सर्वोच्च अदालतले हदबन्दीभन्दा बढी जग्गाको सट्टापट्टा वा स्थानान्तरणको व्यवस्थापन गर्न सरकारका नाममा परमादेश जारी गरेको छ।

भ्रष्टाचारमा २० वर्षपछि युवराज शर्मा दोषी

सर्वोच्च अदालतले नेपाल आयल निगमका पूर्वमहाप्रबन्धक युवराज शर्माको भ्रष्टाचार मुद्दामा एक वर्ष कैद र ३४ लाख २७ हजार रूपैयाँ जरिबाना ठहर गरेको छ।

कोसीमा अन्तरिम आदेश भएन,गण्डकीमा कारण माग

सर्वोच्च अदालतले कोसी प्रदेश सरकार गठन विवादमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

केजरीवाललाई धरौटीमा छाड्न सर्वोच्चको आदेश, चुनावमा सहभागी हुन पाउने

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई त्यहाँको सर्वोच्च अदालतले धरौटीमा छाड्न आदेश दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्