कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै
उनका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू तथा सात वटै प्रदेशका सभापतिहरूको उपस्थिति रहनेछ।
उनका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू तथा सात वटै प्रदेशका सभापतिहरूको उपस्थिति रहनेछ।
पत्रकारिता एउटा भूगोलमा मात्र सीमित हुनु हुँदैन भन्ने धारणामा नेपाल रिपब्लिक मिडिया स्पष्ट छ।
उनले आरोप लगाउँदै भनेका छन्, ‘भाजपाले चिनियाँ पार्टी (सीपीसी)सँग बैठकहरू गरेको छ। जब तिनीहरू सत्तामा थिएनन्, तिनीहरू चीन जान्थे र आरएसएसका सदस्यहरूले तालिम लिन्थे।’
तनहुँ, चितवन र नवलपुरलाई जोड्ने त्रिशूली र कालीगण्डकीको संगम रहेको पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्तिमा ठूलो मेला लाग्ने गर्दछ।
राष्ट्रिय लिगमा सहभागी अधिकांश क्लबले छोटो समयको तयारी र समयमै खेलाडी उपलब्धबिना नै प्रतियोगिता खेल्दै छन्।
गृह मन्त्रालय स्रोतका अनुसार फागुनमा हुने संघीय संसद्को निर्वाचनमा मधेस प्रदेशका दुई हजार एक सय ५७ मतदानस्थलमध्ये एक हजार एक सय ६८ अति संवेदनशील सूचीमा छन्।
जेनजी आन्दोलनका क्रममा कारागार कार्यालय कास्कीबाट फरार कैदी कृष्णबहादुर मिजार पक्राउ परेका छन्।
उनीहरूले चिनियाँ नागरिक लिउ प्यानले सञ्चालन गरेको होटलमा इन्टरनेटको प्रयोग गरी कल बाइपास गर्ने गरेको अनुसन्धानबाट खुलेको ब्युरोले जनाएको छ।
देश चुनावमय बन्दै गएको उल्लेख गर्दै उनले आउँदो फागुन २१ गते नै तोकिएको मितिमा निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नु सरकारको दायित्व भएको बताए।
बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा यही पुस २८ गते बिहान १०ः०० बजेदेखि ४ः०० बजेसम्मको समय निर्धारण गरिएको थियो।
प्राधिकरणले सूचना प्रकाशित गरी महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका विभिन्न तीन वटा फिडरमा विद्युत् कटौती हुने जनाएको हो।
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।
रोजगारीका आधारमा मात्र होइन, बचत गर्ने दृष्टिबाट पनि हामीले आर्थिक नियमको पालना गरेको देखिएन। हाम्रो मुलुकका मानिसले आफ्नो जीवनकालको २० वर्ष मात्र वास्तविक अर्थमा बचत गर्छन्। तर, त्यसरी गरेको आम्दानीभन्दा बढी उपभोग हुने गरेको छ।
मुलुकको सबैभन्दा पुरानो र लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस सबैभन्दा कठिन अवस्थामा उभिएको छ।
नेपाली कांग्रेसका विशेष महाधिवेशन अन्तर्गत उमदेवारी मनोनयन स्थगित भएको छ।