भक्तपुरमा राजीव खत्रीले महेश बस्नेतलाई उछिने
उनलाई नेकपा (एमाले) का महेश बस्नेतले २०० मतान्तरका साथ पछ्याइरहेका छन्। त्यस्तै, नेपाली कांग्रेसका कविर राणा १७१ मतसहित तेस्रो स्थानमा छन् भने नेपाल मजदुर किसान पार्टीका रमेश वैद्यले १३८ मत प्राप्त गरेका छन्। उज्यालो नेपाल पार्टीका उम्मेदवार जित राम लामाको नाममा हालसम्म ३७ मत दर्ता भएको छ।

