कन्टेन्ट क्रिएटरको अनौठो पारपाचुके
अमेरिकामा अहिले दुई करोड ७० लाख कन्टेन्ट सर्जकहरूले सामाजिक सञ्जालबाट पैसा कमाइरहेका छन् ।
अमेरिकामा अहिले दुई करोड ७० लाख कन्टेन्ट सर्जकहरूले सामाजिक सञ्जालबाट पैसा कमाइरहेका छन् ।
ह्यारिसको चुनावी अभियानमा बारम्बार ट्रम्पको मानसिक स्वास्थ्यका विषयमा टिप्पणी भएपछि ट्रम्पले परीक्षणका लागि चुनौती दिएका हुन्।
तुफानका कारण थप मृत्यु हुनेहरूको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। फ्लोरिडाको एक अपार्टमेन्टबाट करिब ४ सय मानिसको उद्धार गरिएको छ।
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) र नेपाल सरकारले खाद्य सुरक्षा सुधारका लागि २१ मिलियन अमेरिकी डलर (झण्डै २ अर्ब ८१ करोड रुपैयाँ) बराबरको युएसएआईडी एग्रिकल्चरल डाईरेक्ट फाईनान्सिंग परियोजना, गभरमेन्ट टु गभरमेन्ट घोषणा गरेका छन्।
अमेरिकी दूतावासका डेपुटी चिफ अफ मिसन ज्यासोन मिक्स र युएसएआइडीका मिसन डाइरेक्टर मिस कटिई डोनोहोले कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसँग शिष्टाचार भेट गरेका छन् ।
भोजपुरकी २१ वर्षे मुना पाण्डेको अमेरिकामा गोली हानी हत्या भएको छ । अमेरिकाको टेक्सासस्थित ह्युस्टनमा अध्ययनरत एक नेपाली विद्यार्थीको हिलक्रफ्ट नजिकैको अपार्टमेन्टमा उनी मृत भेटिएकी हुन् ।
अन्तर्राष्ट्रिय खगोलीय संघ (आईएयू) कार्य समूहले पर्वतारोही ल्हामुको नामबाट क्रेटरको नाम राख्न अमेरिकी भूगर्भ सर्वेक्षणले गरेको प्रस्ताव अनुमोदन गरेको हो।
नेपालमा अनुमानित १९ लाख मानिसहरू मानव बेचबिखनको जोखिममा रहेको राष्ट्रिय मानव अधिकार आयोग (एनएचआरसी) को २०२२ को एक प्रतिवेदनले देखाएको छ।
अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) ले किसान २ परियोजनाअन्तर्गत २ लाख ७० हजारभन्दा बढी किसानहरु लाभान्वित भएको दाबी गरेको छ।
आईसिसी टी–२० विश्वकप क्रिकेट अन्र्तगत आयोजक अमेरिका र आयरल्यान्डविचको खेलमा टस हुन सकेको छैन। अमेरिकाको सेन्टरल ब्रोवार्ड रिजनल पार्क स्टेडियममा नेपाली समय अनुसार ८ः१५ बजेबाट हुनु पर्ने यी दुईबिचको खेल पानी परेर पिच सुख्खा नभएका कारण टसमा ढिलाई हुने भएको छ ।
अमेरिकी राज्य फ्लोरिडामा भारी वर्षाका कारण आपतकाल घोषणा गरिएको छ।
अमेरिकी राजदूतावासले राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेको भिसा अस्वीकार गरेको विषयमा युवा तथा खेलकुद मन्त्रालयले आवश्यक पहल सुरु गरेको छ।
अवैध बाटो भएर अमेरिका हिँडेका १० जना नेपाली केन्याबाट स्वदेश फर्केपछि उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तीन जनालाई नियन्त्रणमा लिएको हो ।