९ मंसिर २०८१ आइतबार
image/svg+xml

मधेस सरकारको नेतृत्व काँग्रेसको बनाउनुपर्छ: महामन्त्री शर्मा

आफ्नो मधेस दौडाहाका क्रममा जनमत पार्टी नेतृत्वको सरकारसँग जनता सन्तुष्ट नरहेको पाइएको पनि महामन्त्री शर्माले बताए ।

यू १९ राष्ट्रिय क्रिकेटको उद्घाटन खेलमा मधेस प्रदेश विजयी

मधेस प्रदेशले नरेश श्रेष्ठ मेमोरियल मेन्स यू –१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ।

जनमतबाहेक मधेसवादी दलले असोज ३ लाई मनायो कालो दिवस

संविधान दिवसको अवसरमा जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा मधेस प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री सिंह प्रमुख अतिथिका रुपमा सहभागी भएका थिए।

प्रदेश सरकार व्यवस्थापनमा केही समस्या देखिएको छः मुख्यमन्त्री सिंह

सङ्घीय शासन व्यवस्था विश्वमा नै सर्वोत्कृष्ट तथा उत्तम शासन व्यवस्था रहकाले यसको कार्यान्वयन पक्षलाई दिगो तथा प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने आवश्यकता रहेको छ । शासन व्यवस्था जति उत्तम तथा राम्रो भए पनि कार्यान्वयनमा कमी कमजोरी भएमा असन्तुष्टि बढ्दै जान्छ ।

केन्द्रको दबाबपछि मुख्यमन्त्री सिंहले हटाए ८ राज्यमन्त्री

केन्द्रको सत्तारुढ दलहरूको सहमति अनुसार मुख्यमन्त्री सिंहले सबै राज्यमन्त्रीहरूलाई हटाउने निर्णय लिएको जनाइएको छ।

जम्बो मन्त्रीपरिषद् गठन गरेको भन्दै मधेस सरकारविरुद्ध सिट्ठी जुलुस

मधेस सरकारले जम्बो मन्त्रीपरिषद् गठन गरेको भन्दै समाजवादी युवा संघ र समाजवादी विद्यार्थी युनियनले विरोधमा मधेस सरकार विरुद्ध सिट्ठी जुलुस निकालेको छ।

मधेस प्रदेशका नवनियुक्त राज्यमन्त्रीद्वारा शपथग्रहण

मधेस प्रदेशका नवनियुक्त राज्यमन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

गुरुदेव कामतको शोकमा मधेस प्रदेश सरकारले राष्ट्रिय झण्डा आधा झुकाउने

शास्त्रीय सङ्गीतका साधक तथा गायक गुरुदेव कामतको निधनको शोकमा मधेस प्रदेश सरकारले राष्ट्रिय झण्डा आधा झुकाउने भएको छ। प्रदेश सरकारले आइतबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो।

आठ जिल्लाका युवा वैदेशिक रोजगारीमा सबैभन्दा धेरै

वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८०/८१ मा सात लाख ४१ हजार २९७ जना रोजगारीका लागि बिदेसिएका छन्। त्यसमध्ये सबैभन्दा अगाडि धनुषाका युवा रहेका छन्।

हत्याको ‘हब’ बन्दै मधेस प्रदेश

आइतबार राति सर्लाही चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित घरमा पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भयो।

मधेस सरकारबाट समर्थन फिर्ता लिने तयारीमा कांग्रेस,पूर्णता नपाउँदै सिंह सरकार धरापमा

मधेस प्रदेश सरकारबाट नेपाली कांग्रेसले समर्थन फिर्ता लिने तयारी गरेको छ। बिहीबार कांग्रेस संसदीय दलको बैठक बसेर आधिकारिक निर्णय गर्न लागेको कांग्रेसका सांसद कुमारकान्त झाले जानकारी दिए ।

नवनियुक्त कानुनमन्त्री चौरसियाद्वारा पदबहाली

नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सिंहदरबारस्थित मन्त्रालयमा आफ्नो पदबहाली गरेका छन। पदबहालीपश्चात् उनले जनतालाई न्याय मिल्ने गरी कानुन निर्माण गर्ने बताए।

मधेसका मुख्यमन्त्री सिंहले गरे ६ मन्त्रीलाई बर्खास्त,कांग्रेस र लोसपालाई सरकारमा ल्याउँदै

मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले ६ जना मन्त्रीलाई बर्खास्त गरेका छन्। सङ्घीय सत्ता समीकरण अनुसार मुख्यमन्त्री सिंहले शनिबार चार दलका ६ मन्त्रीलाई सरकारबाट हटाउँदै बर्खास्त गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्