१० वैशाख २०८२ बुधबार
image/svg+xml २:१९ पूर्वाह्न

भुइँमान्छेबाट सशक्त राष्ट्रिय नेतृत्व

जुनसुकै देशले प्रगतिको सही बाटो पक्रेर अघि बढ्न बलियो, सुझबुझयुक्त र विशिष्ट नेतृत्वको खाँचो पर्छ। चीनमा माओत्सेतुङ, देङ सियाओ पिङ र हाल सी जिङपिङ, रुसमा लेनिन, स्टालिन र हाल पुटिन, भारतमा महात्मा गान्धी, नेहरू र हाल नरेन्द्र मोदी, अमेरिकामा क्लिन्टन, ओबामा र हाल ट्रम्पको उदय तथा नेतृत्वलाई ती देशको यही आवश्यकताको कसीमा हेर्ने गरिएको पाइन्छ।

‘ताप्लेजुङका शहीदहरु’ पुस्तक सार्वजनिक

महान शहीद स्मृति प्रतिष्ठान ताप्लेजुङले बुधवार ‘ताप्लेजुङका शहीदहरु’ नामक पुस्तकहरु सार्वजनिक गरेको छ।

दिल तो बच्चा है जी !

३० वर्ष उमेरको युवाले कस्तो कथा पढ्छ होला ? तपाईंको अनुमानमा अलि राम्रै उपन्यास छान्ला नि, हैन र ? राम्रो पुस्तक भन्नाले उसको उमेर सुहाउँदिलो पुस्तक छान्ला।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्