१२ मंसिर २०८१ बुधबार
image/svg+xml

भयरहित वातावरणमा निर्वाचन गराउन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रमेश लेखकले आसन्न स्थानीय तहको उपनिर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्देशन दिएका छन।

गृहमन्त्रीको प्रतिबद्धताः उपनिर्वाचन निष्पक्ष र स्वतन्त्र हुन्छ

गृहमन्त्री रमेश लेखकले यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन निष्पक्ष र स्वतन्त्र ढंगले सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

गृहमन्त्री लेखकद्वारा निर्माणाधीन गृह मन्त्रालय भवनको निरीक्षण

गृहमन्त्री रमेश लेखकले निर्माणाधीन गृह मन्त्रालयको भवनको निरीक्षण गरेका छन् ।

चाडपर्वको सामाजिकसँगै मानवीय महत्व छ : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले चाडपर्वको सामाजिकसँगै मानवीय महत्व रहेको बताएका छन्।

भ्रष्टाचारका बारेमा शून्य सहनशीलताको नीति अपनाउने कुरामा सरकार प्रष्ट छ : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारका बारेमा शून्य सहनशीलताको नीति अपनाउने कुरामा अहिलेको सरकार प्रष्ट रहेको बताएका छन्।

प्रहरी सङ्गठन सुदृढ गर्न नयाँ ऐनको मस्यौदा तयार गरिँदै : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी सङ्गठन सुदृढीकरण गर्न विद्यमान कानुनी व्यवस्थालाई प्रतिस्थापन गरी नयाँ ऐनको मस्यौदा तर्जुमा गरी आवश्यक प्रकृया अगाडी बढाएको बताएका छन्।

प्रभावित क्षेत्रमा खटियो गृहको कार्यदल

गृह मन्त्रालयले अति भारी वर्षाका कारण प्रभावित आठ जिल्लामा खोज तथा उद्दार र राहत उपलब्ध गराउन थप समन्वय र सहजीकरण गर्न गठन गरेको कार्यदलका संयोजकहरू बुधबार बिहानदेखि फिल्डमा खटिएका छन्।

विपदबारे पूर्व सूचना र तयारीले क्षतिलाई न्युनीकरण गर्न मद्दत पुग्यो : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले विपद्‍बारे पूर्व सूचना र तयारीले क्षतिलाई न्युनीकरण गर्न मद्दत पुगेको बताएका छन । आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको सर्वदलीय बैठकमा उनले विपद् पूर्वको सूचना र तयारीले क्षति कम भएपनि थप व्यवस्थित गर्न जरुरी रहेको बताए ।

गृहमन्त्री लेखक भन्छन्ः प्रहरीमा उर्जा थप्न सरकार प्रयत्नशील छ

गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई उर्जाशिल र थप व्यवसायिक बनाउन प्रयत्नशील रहेको बताएका छन्।

प्रहरीमा अस्थिरताको कारक ३० वर्षे हद

गृहमन्त्री रमेश लेखकले प्रहरी ऐन २०१२ प्रतिस्थापन गर्ने गरी नेपाल प्रहरी ऐनको नयाँ मस्यौदा यही भदौभित्र संसद्मा पेस गर्ने तयारी गरेका छन्।

देशभरका छोटी भन्सार कार्यालय चाँडो सञ्चालनमा ल्याउनुपर्छ : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले देशभरका छोटी भन्सार कार्यालयहरु सक्दो चाँडो सञ्चालनमा ल्याउनुपर्ने बताए।

गृहमन्त्रीको प्रस्ताव: प्रवासमा रहेका नेपालीले मतदान गर्न पाउने गरी व्यवस्था गरौं

गृहमन्त्री रमेश लेखकले निर्वाचनसम्बन्धी ऐन संशोधनको प्रस्तावलाई अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।

विशेष समिति सरकारका लागि मार्गनिर्देशक : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले सहकारी बचत रकम अपचलनसम्बन्धी संसदीय छानबिन विशेष समिति सरकारका लागि मार्गनिर्देशक बन्ने बताएका छन्।

पूर्व सांसद मञ्चद्वारा गृहमन्त्री लेखकसँग भेटवार्ता

पूर्व सांसद मञ्चले गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गरेको छ । पूर्व सांसद मञ्चका अध्यक्ष ओमकार श्रेष्ठ नेतृत्वको टोलीले शुक्रबार गृह मन्त्रालय पुगेर मन्त्री लेखकसँग भेटवार्ता गरेको हो ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै, गृहमन्त्री सहभागि हुने

गृहमन्त्री रमेश लेखक बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागि हुने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्