३० आश्विन २०८३ शुक्रबार
image/svg+xml

यो वर्षको दशैंको मौसम कस्तो ?, कुनकुन दिन पानी पर्ने पूर्वानुमान ?

फूलपाती अर्थात् असोज ३१ गते देशका पहाडी भूभागमा आंशिक बादल लाग्ने पूर्वानुमान छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा साधारणतया बादल लाग्नेछ भने अन्य प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने सम्भावना छ ।

इटहरीमा जुवा खेल्दै गर्दा पाँच जना पक्राउ, साढे ३ लाखभन्दा बढी रकम बरामद

प्रहरीले उनीहरूको साथबाट तीन लाख ७१ हजार १० रुपैयाँ नगद र पाँच बुङ ताससमेत बरामद गरेको छ।

हरित विकासमा चीनको नयाँ प्राथमिकता : सीले दिए संरक्षण र प्रविधि विकासमा जोड

चिनियाँ राष्ट्रपति सी जिनपिङले वातावरण संरक्षणलाई प्राथमिकता दिँदै हरित विकास र डिजिटल प्रविधिको विस्तारमा जोड दिएका छन्।

दसैँलाई टीका र जमरामा मात्र सीमित नगरौँ

नयाँ पुस्तालाई दसैँको परम्परा, ऐतिहासिक पृष्ठभूमि र सांस्कृतिक अर्थबारे जानकारी गराउनुपर्नेमा जोड दिँदै उनले चाडपर्वको वास्तविक महत्व बुझाउने काम परिवार, समाज र सरोकारवाला सबैको भएको बताए।

मध्यपूर्वमा चीनको ठुलो कूटनीतिक पहल : इजरायल र टर्कीसँग छुट्टाछुट्टै संवाद

मध्यपूर्वमा तनाव बढिरहेका बेला चीनले क्षेत्रीय शान्ति, सुरक्षा र आर्थिक सहकार्यका विषयमा इजरायल र टर्कीसँग छुट्टाछुट्टै वार्ता गरेको छ।

दशैंमा मासुको मूल्य बढाउने व्यापारीलाई प्रशासनको ब्रेक, प्रतिकिलो १२०० रुपैयाँको सीमा

दशैंको मौका छोपेर खसीको मासुको मूल्य बढाएका विराटनगरका व्यापारीलाई जिल्ला प्रशासन कार्यालय मोरङले लगाम लगाएको छ।

तीन जिल्लाका ५७ परिवारले पाए लालपुर्जा

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको सचिवालयका अनुसार चितवन, झापा र रुपन्देहीका विभिन्न स्थानीय तहका परिवारलाई लालपुर्जा वितरण गरिएको हो।

अब सडकमा बिटुमिन र असफाल्टको विकल्प खोज्नुपर्ने, स्वदेशी सामग्री प्रयोग अनिवार्य

सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी सामग्री र प्रविधिको प्रयोगलाई प्राथमिकता दिने नीति ल्याएको छ।

७५ वर्षीय पुरुषले गरे ३० वर्षीया युवतीसँग इन्गेजमेन्ट, ४५ वर्षको उमेर अन्तरले तात्यो सञ्जाल

उनीहरूको इन्गेजमेन्टको भिडियो इन्स्टाग्राममा सार्वजनिक भएपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आएका छन्।

नेपाललाई सहयोग गर्न हानि–नोक्सानी कोषको विशेष बैठक अर्को साता

भोटेकोशी बाढीपछि पुनःस्थापना र पुनर्निर्माणका लागि २ करोड १६ लाख अमेरिकी डलर उपलब्ध गराउने प्रस्ताव

ऋणको बोझ होइन, न्यायपूर्ण वित्त चाहिन्छ भन्दै दरबारमार्गमा युवाको प्रदर्शन

उनीहरूको मुख्य सन्देश थियो, ‘सङ्कटबाट उठ्न नेपाललाई ऋण लिन बाध्य नबनाऊ।’

बुर्किना फासोमा सौन्दर्य प्रतियोगितामाथि रोक, अब युवतीका लागि नयाँ प्रतिस्पर्धा

सरकारले देशको सांस्कृतिक पहिचान, सामाजिक मूल्यमान्यता र मानवीय मर्यादाको संरक्षण गर्ने भन्दै जुन ८ मा सौन्दर्य प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको थियो।

‘शुक्र अस्तले दसैँका कर्म रोकिँदैन’

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुक्र अस्त भएकै कारण दसैँ मनाउन हुँदैन भनी गरिएको प्रचार शास्त्रसम्मत नरहेको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्