२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

सगरमाथा युथ क्लब ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा

दोस्रो आमन्त्रण ताप्लेजुङ गोल्डकपको क्वाटर फाइनल खेल जित्दै मोरङ बिराटचाेकको सगरमाथा युथ क्लब सेमिफाइनल पुग्ने तेस्रो टोली भएको छ।

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको १ लाख ५३ हजार पुग्यो

अघिल्लो दिन प्रतितोला १ सय रुपैयाँले घटेको सुनको मूल्य बुधबार भने बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

सलहेश फुटबल क्लब ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा

सिराहाको सलहेश फुटबल क्लब दोस्रो आमन्त्रित ताप्लेजुङ गोल्डकपको सेमिफाइनल पुग्ने दोस्रो टिम बनेको छ।

सुनको मूल्य तोलामा एक सय रुपैयाँले घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रयोगविहीन हुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कोरोना महामारीका बेला सङ्घीय सरकारले भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ।

उच्च विन्दुमा पुगेको सुनको मूल्य तीन सय रूपैयाँले घट्यो

आइतबार प्रतितोला तीन हजार रूपैयाँ बढेर नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज प्रतितोला तीन सय रूपैयाँ घटेको हो।

सुनको मूल्य हालसम्मकै उच्च, तोलाकै १ लाख ५२ हजार ६ सय पुग्यो

गत शुक्रबार प्रतितोला ९ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

आइटिएफ च्याम्पियनसिपमा दिपस्नालाई स्वर्ण

भक्तपुरकी दिपस्ना कार्कीले शनिबार बागमती प्रदेश अन्तर नगर आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छन्।

सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदै, आजै ‘बुढी’ हाल्ने पर्व पनि

विशेष गरी पिँडालुको कलिलो पात, दूध, दहीलगायत वस्तु सम्मानस्वरुप आफ्ना छरछिमेकीहरुलाई बाँडेर मनाइने ओल्के पर्व आज (शनिबार) सुदूरपश्चिम प्रदेशमा हर्षोल्लासकासाथ मनाइँदै छ।

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज भने घटेको हो।

चितवन गोल्डकपको दोस्रो संस्करण असोज ३ गते सुरु हुने

चितवन गोल्डकपको दोस्रो संस्करण असोज ३ गतेदेखि सुरु हुने भएको छ। भरतपुर फुटबल क्लब (बिएफसी) को आयोजनामा हुने गोल्डकप असोज १२ गतेसम्म चल्नेछ।

बिहीबार सुनचाँदीको मूल्य स्थिर

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

तोलामा तीन सयले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ३०० रुपैयाँ घटेर कारोबार भइरहेकाे छ।

सुनको मूल्य तोलाकै डेढ लाख बढी

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु एक लाख ५० हजार ८०० कायम भएको छ।

दोस्रो ताप्लेजुङ गोल्डकप: उद्घाटनमा संघर्ष र कञ्चनजङ्घाक्लब भिड्ने

भदौ ३ गते देखि सुरु हुने अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा गृह टिम संघर्ष स्र्पोटिङ क्लबले भारत सिलगढीको कञ्चनजङ्घा फुटबल क्लबसँग उद्घाटन खेल खेल्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्