साइबेरियाका चरा कैलाली–कञ्चनपुरमा
उत्तरी ध्रुवमा चिसो बढेसँगै कञ्चनपुर–कैलालीका सिमसार क्षेत्रमा आगन्तुक चराको सङ्ख्या बढेको छ।
उत्तरी ध्रुवमा चिसो बढेसँगै कञ्चनपुर–कैलालीका सिमसार क्षेत्रमा आगन्तुक चराको सङ्ख्या बढेको छ।
तीन कठ्ठा जग्गामा उनले तरकारीको बेर्ना उमारेका छन्। रानाको नर्सरीमा गोलभेँडा, खुर्सानी, भण्टा, ब्रोकाउली, काउली, बन्दागोभी, रायोलगायतका बिरुवा उत्पादन गरिएका छन्।
पुष्पलाल स्मृति सामुदायिक वनमा २२ वर्षीय उमेश चौधरीको जङ्गली हात्तीले आक्रमण गर्दा मृत्यु भएको हो।
पूर्व–पश्चिम राजमार्गअन्तर्ग कञ्चनपुर–कमला सडक योजनाको कमला पुलदेखि कञ्चनपुरसम्मको ८६.८२ किलोमिटर सडकमध्ये करिब ४५ किलोमिटर सडकखण्डको नियति हो-घाम लागे धुलो, पानी परे हिलो।
पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको वेदकोट नगरपालिका-७ सुडाचोकमा भत्किएको कल्भर्ट अझै पुनःनिर्माण हुनसकेको छैन।
जिल्ला प्रशासन कार्यालयका अनुसार भौतिक पूर्वाधार, कृषि बाली, उद्योग तथा पशुधनमा गरी एक अर्ब ५० करोड बराबरको क्षति भएको हो।
कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका-३ तिलाचैरकी २२ वर्षीया सानु विष्ट मृत फेला परेकी छिन्।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ भएर बग्ने गौँडीखोला कटान नियन्त्रण गर्न स्थानीयको श्रमदानबाट तटबन्ध निर्माण भएको छ।
जिल्ला होटल व्यवसायी सङ्घको शनिबार सम्पन्न २७ औँ वार्षिक साधारणसभा व्यवसायीले सरकारसँग त्यस्तो माग गरेका हुन्।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ मा दादुरा–रुबेलाका बिरामी फेला परेका छन्।
गत असार ३० गते तत्कालीन गृहमन्त्री रवि लामिछानेले पत्रकार सम्मेलन गरी निर्मला पन्त हत्यासम्बन्धी घटनाको अनुसन्धानमा दोषीनजिक पुगेको दाबी गरे।
कञ्चनपुर जिल्ला निर्वाचन क्षेत्र नं. ३ स्थित एयरपोर्ट विगत २० वर्षदेखि बन्द छ। केही वर्षयता निर्माण कार्य पनि भइराखेको छ। एक किसिमले बेवारिसे अवस्थाको देखिने एयरपोर्टको आगनीमा गाईवस्तु चराइराखेको दृश्य पनि देखिन्छ।
ढाइ दशक बित्नै लागे पनि कैलालीको टीकापुर नगरपालिका शिवनगरका गणेश चौधरी पुनःस्थापनाको पर्खाइमा छन्।
महाकाली नदीपारीको दोधारा चाँदनीमा पछिल्लो २४ घण्टामा पाँच सय ७३ मिलिमिटर वर्षा मापन भएको छ।
लगातारको वर्षापछि आएको बाढीले कञ्चनपुरको केही जमिन डुबानमा परेका छन्।