नयाँ उद्योग दर्ताभन्दा खारेजी धेरै, दोहोरो कर तिर्नुपर्दा समस्या
घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत श्यामकुमार पौडेलका अनुसार पाल्पामा हाल तीन हजार सात सय ५६ उद्योग र चार हजार दुई सय ८५ वाणिज्य फर्म सञ्चालनमा रहेका छन्।
घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत श्यामकुमार पौडेलका अनुसार पाल्पामा हाल तीन हजार सात सय ५६ उद्योग र चार हजार दुई सय ८५ वाणिज्य फर्म सञ्चालनमा रहेका छन्।
रामपुरका खेतबारीमा लहलहाएका काउली, बन्दा, साग, मुलामा झुसिल्किराको प्रकोप बढेपछि व्यावसायिक रूपमा सागसब्जी उत्पादनका लागेका किसानहरू नराम्ररी पिरोलिएका छन्।
एक हजार छ सय २८ किलो गौतम, पाँच हजार आठ सय ३२ किलो विजय जात गरी जम्मा सात हजार चार सय ६० किलो गहुँको बीउ वितरण गरिएको कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले जानकारी दिए।
दैनिक तीन सय बढी पर्यटकले अनुगमन गर्ने यो संग्राहलय विद्युत् नभएको समयमा अँध्यारिन्थ्यो । वैकल्पिक उज्यालोको कुनै पनि व्यवस्था थिएन ।
पाल्पामा पर्यटक भित्र्याउने लक्ष्य अनुरूप लुम्बिनी प्रदेश सरकारले २०७७ सालमा जिल्लाको तिनाउ गाउँपालिका स्थित नुवाकोटमा सांस्कृतिक डबली निर्माण गर्यो।
पाल्पा रामपुर नगरपालिकाका झिनिया व्यवसायी रुद्रनारायण श्रेष्ठ र लक्ष्मी श्रेष्ठले थालनी गरेको झिनिया व्यवसाय लोभलाग्दो छ। यतिबेला झिनियाको व्यापारमा उनीहरुको व्यस्तता बढेको छ।
उनको व्यवसाय पाल्पामा नमूना बनेको छ। उद्यमी अर्यालले रामपुर–८ खैरेनीमा प्रशस्त धान उत्पादन हुने खेतमा संरचना बनाएर रामपुर एग्रो तथा कृषि फार्म सञ्चालन गरेका छन्।
पाल्पामा खेलकुदका क्रियाकलाप बढ्दै गएका छन्।खेलकुदमा खेलाडीको मनोबल बढाउन प्रतिस्पर्धात्मक रुपमा विभिन्न खेल सञ्चालन भइरहेका छन्।
‘पहिला धानको बोट राम्रै थियो, भदौको तेस्रो हप्तापछि एक्कासी धानमा समस्या देखियो, चार/पाँच दिनमा बोट पूरै रातै हुने र सुक्न थाल्यो, बोट सुक्न थालेपछि दुईपटकसम्म विषादी छरे तर काम लागेन, अहिले धान पहेँलिएर पुरै सुकेको छ, पसाउन सकेन’, उनले भनिन्।
पाल्पाको रामपुर नगरपालिका–१० बर्दलेमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
दशवटै पालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेपछि पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो।
ऐतिहासिक पाल्पा दरबार सङ्ग्रहालयको केही संरचनाको पुनः निर्माण अन्तिम चरणमा पुगेको छ । दरबारलाई थप पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने ध्येयले पुराना जीर्ण संरचनाको पुनःनिर्माण थालिएको थियो ।
चार दिनदेखि लगातार परिरहेको भारी वर्षाका कारण अर्घाखाँची, गुल्मी र पाल्पाका मुख्य सडक अवरुद्ध भएका छन्।
पाल्पा तिनाउ खोलामा नुहाउने क्रममा ३ दिनमा ३ जना भारतीय नागरिकको डुबेर मृत्यु भएको छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) पाल्पाको अध्यक्षमा ओमबहादुर घर्तीमगर निर्विरोध निर्वाचित भएका छन्।