७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

रामपुरका खेतबारीमा झुसिल्किराको प्रकोप, किसान चिन्तित

रामपुरका खेतबारीमा लहलहाएका काउली, बन्दा, साग, मुलामा झुसिल्किराको प्रकोप बढेपछि व्यावसायिक रूपमा सागसब्जी उत्पादनका लागेका किसानहरू नराम्ररी पिरोलिएका छन्।

रामपुरका ३ सय ७ जना किसानलाई गहुँको बीउ वितरण

एक हजार छ सय २८ किलो गौतम, पाँच हजार आठ सय ३२ किलो विजय जात गरी जम्मा सात हजार चार सय ६० किलो गहुँको बीउ वितरण गरिएको कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले जानकारी दिए।

पाल्पा दरबारको अँध्यारो हट्यो

दैनिक तीन सय बढी पर्यटकले अनुगमन गर्ने यो संग्राहलय विद्युत् नभएको समयमा अँध्यारिन्थ्यो । वैकल्पिक उज्यालोको कुनै पनि व्यवस्था थिएन ।

पर्यटक पर्खिएको डबली

पाल्पामा पर्यटक भित्र्याउने लक्ष्य अनुरूप लुम्बिनी प्रदेश सरकारले २०७७ सालमा जिल्लाको तिनाउ गाउँपालिका स्थित नुवाकोटमा सांस्कृतिक डबली निर्माण गर्यो।

आयआर्जनको बलियो माध्यम झिनिया व्यवसाय

पाल्पा रामपुर नगरपालिकाका झिनिया व्यवसायी रुद्रनारायण श्रेष्ठ र लक्ष्मी श्रेष्ठले थालनी गरेको झिनिया व्यवसाय लोभलाग्दो छ। यतिबेला झिनियाको व्यापारमा उनीहरुको व्यस्तता बढेको छ।

स्नातकोत्तर गरेका अर्याल कुखुरापालनमा

उनको व्यवसाय पाल्पामा नमूना बनेको छ। उद्यमी अर्यालले रामपुर–८ खैरेनीमा प्रशस्त धान उत्पादन हुने खेतमा संरचना बनाएर रामपुर एग्रो तथा कृषि फार्म सञ्चालन गरेका छन्।

पाल्पामा भलिबल खेलाडीबीच प्रतिस्पर्धात्मक खेल हुँदै

पाल्पामा खेलकुदका क्रियाकलाप बढ्दै गएका छन्।खेलकुदमा खेलाडीको मनोबल बढाउन प्रतिस्पर्धात्मक रुपमा विभिन्न खेल सञ्चालन भइरहेका छन्।

पसाउन लागेका धानको बोट सुक्न थालेपछि पाल्पाका कृषक चिन्तित

‘पहिला धानको बोट राम्रै थियो, भदौको तेस्रो हप्तापछि एक्कासी धानमा समस्या देखियो, चार/पाँच दिनमा बोट पूरै रातै हुने र सुक्न थाल्यो, बोट सुक्न थालेपछि दुईपटकसम्म विषादी छरे तर काम लागेन, अहिले धान पहेँलिएर पुरै सुकेको छ, पसाउन सकेन’, उनले भनिन्।

पाल्पालाई पूर्ण खोप सुनिश्चितता घोषणा

दशवटै पालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेपछि पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो।

आकर्षक बनाइँदै पाल्पा दरबार सङ्ग्रहालय

ऐतिहासिक पाल्पा दरबार सङ्ग्रहालयको केही संरचनाको पुनः निर्माण अन्तिम चरणमा पुगेको छ । दरबारलाई थप पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने ध्येयले पुराना जीर्ण संरचनाको पुनःनिर्माण थालिएको थियो ।

भारी वर्षाले अर्घाखाँची, गुल्मी र पाल्पाका मुख्य सडक ठप्प

चार दिनदेखि लगातार परिरहेको भारी वर्षाका कारण अर्घाखाँची, गुल्मी र पाल्पाका मुख्य सडक अवरुद्ध भएका छन्।

पाल्पाकाे तिनाउ खोलामा डुबेर तीन भारतीयको मृत्यु

पाल्पा तिनाउ खोलामा नुहाउने क्रममा ३ दिनमा ३ जना भारतीय नागरिकको डुबेर मृत्यु भएको छ।

नेकपा एमाले पाल्पाको अध्यक्षमा घर्तीमगर निर्विरोध

नेपाल कम्युनिष्ट पार्टी (एमाले) पाल्पाको अध्यक्षमा ओमबहादुर घर्तीमगर निर्विरोध निर्वाचित भएका छन्।

पाल्पा जिप दुर्घटनामा घाइते थप एकको मृत्यु, २ को अवस्था गम्भीर (अपडेट)

पाल्पामा भएको जिप दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। अन्य १३ जना घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्