बुढासुब्बा गोल्डकप : झापा ११ सेमिफाइनलमा प्रवेश
झापा-११ झापा २६ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
झापा-११ झापा २६ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवयुवा पुस्ताको मर्म र भावना अनुसार राजनीतिक स्थिरताका लागि संविधान संशोधन गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन्।
नेपाल र भारतबीच खुला सीमाका कारण बढ्दै गएको लागुऔषध, हातहतियार, नक्कली मुद्रा तस्करी, अवैध व्यापार, सीमापार आतङ्कवाद र गलत सूचनाजस्ता चुनौतीलाई सम्बोधन गर्न दुई देशबीच सुदृढ सुरक्षा सहकार्य र सूचना आदानप्रदान आवश्यक रहेको जानकारहरूले बताएका छन्।
आइसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत आज हुने समूह ‘ए’ को खेलमा संयुक्त राज्य अमेरिका (यूएसए) ले टस जितेको छ।
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आगामी निर्वाचन सङ्घीयता, गणतन्त्र र लोकतन्त्रको भविष्य सुनिश्चित गर्ने निर्णायक अवसर भएको भन्दै स्वच्छ र निष्पक्ष निर्वाचन अपरिहार्य रहेको बताएका छन्।
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले चालु आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याउँदा नै आय व्ययको अनुमान अस्वभाविक रुपमा बढाएर राखिएका कारण अर्धवार्षिक समीक्षामार्फत् त्यसलाई घटाउनुपरेको बताएका छन्।
नेपाली कम्युनिष्ट पार्टीले आगामी ५ वर्षभित्र १० हजार मेगावाट विद्युत उत्पादन गरिने प्रतिबद्धता व्यक्त गरेको छ।
नेपाली कम्युनिष्ट पार्टीले आगामी पाँच वर्षभित्र वार्षिक १० प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यसहित आज आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ।
प्रतिबद्धता पत्रमा दुई वर्षभित्रमा धान, गहुँ, तरकारी, फलफूल, दूध, मासु, माछामा पूर्ण आत्मनिर्भरता हासिल गर्ने लक्ष्य लिइएको छ ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले नवयुवा (जेनजी) पुस्ताको मर्म अनुरुप आफ्नो प्रतिबद्धता पत्रमा राजनीतिक स्थायित्व, शासकीय स्वरुप र संघीयता कार्यान्वयनलाई विशेष प्राथमिकता दिएको छ ।
चितवनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो गढका रूपमा हेर्ने गर्दछ। चितवन–२ बाट पार्टीका सभापति रवि लामिछानेले आफ्नो उम्मेदवारी दिएर चुनावी मैदानमा होमिएका छन्। यतिखेर रवि चुनाव जित्नेमा ढुक्क जस्तो देखिन्छन्।
पार्टी प्रवेशपछि नवप्रवेशी वडा सभापति वलीले जनताको अपेक्षा अनुसार काम गर्ने सक्षम र जिम्मेवार नेतृत्व आवश्यक रहेको भन्दै आफूले नेपाली कांग्रेस रोजेको बताए।
निर्वाचन आयोगले राजनीतिक दलहरूलाई फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गरी आयोगमा बुझाउन निर्देशन दिएको छ।
दार्चुलामा जनपद प्रहरीका हवल्दारको हत्या घटनामा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ परेका छन्।
मंगलबार परिवारलाई समवेदना सन्देश पठाउँदै राष्ट्रपति पौडेलले भट्टराईको निधनको खबरले आफू दुःखी भएको उल्लेख गरेका हुन् ।