१२ पुस २०८२ शनिबार
image/svg+xml

गाडीको ठक्करबाट एकजनाको मृत्यु

गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका-५ का ४३ वर्षीय जङ्गबहादुर बुढाको उपचारका क्रममा मृत्यु भएको छ।

ब्वाइलर विस्फोट : एकको मृत्यु, ६ जना घाइते

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णु बस्यालका अनुसार आज बिहान भएको ब्वाइलर विष्फोटमा सोही नगरपालिका–९ बलुवाका ४५ वर्षीय लक्ष्मण यादवको घटनास्थलमा नै मृत्यु भएको हो।

पाकिस्तानकी पहिलो महिला प्रधानमन्त्री बेनजिर हत्याको १८ वर्ष : अझै सुल्झिएन रहस्य

पाकिस्तानकी पहिलो महिला प्रधानमन्त्री तथा मुस्लिम राष्ट्रकी पहिलो निर्वाचित महिला नेतृ बेनजिर भुट्टोको हत्या सन् २००७ डिसेम्बर २७ मा भएको थियो।

मित्रसेनको कालजयी गायन अभिमञ्चन

गीतमा स्थान र परिवेश जोड्न सक्ने मित्रसेनले ‘होमसाले पेमा होम’मा भाषागत रूपमा सीमान्तकृत जातिलाई समेटेका छन्।

शीर्ष नेताहरूको घरदैलो पुगेका मन्त्री खरेलको दाबी: फागुन २१ मै निर्वाचन, सबै दल सहभागी

तीन दलका शीर्ष नेतासँगको भेटवार्तापछि सञ्चारमन्त्री खरेलले आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन तोकिएकै समयमा हुने र त्यसमा सबै राजनीतिक दलहरू सहभागी हुने स्पष्ट पारेका छन्।

महाधिवेशन गोलचक्करमा कांग्रेस

नेपाली कांग्रेसको पूर्वर्निधारित मितिमा १५औं महाधिवेशन नहुने भएपछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि दबाब बढाउन थालेका छन्।

एसेज चौथो टेस्ट : अस्ट्रेलिया १३२ मा अलआउट, इंग्ल्याण्डलाई १७५ रनको लक्ष्य

खेलको पहिलो दिन दुवै टोलीको पहिलो इनिङ सकिएको थियो। टेस्ट इतिहासमा पहिलो दिन तेस्रो इनिङ सुरु भएको यो तेस्रो पटक मात्र हो।

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

सडक सञ्जाल नपुगेको कालीकोटको महाबै गाउँपालिकाको केन्द्र जोड्न सेरावाडा–पादमघाट सडकका लागि ठेक्का प्रक्रिया सुरु भएको छ।

रौतहटको कटहरियामा डिस्टिलरीको बोइलर विस्फोट : एक जनाको मृत्यु,पाँच घाइते

रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर–९ स्थित ज्योती डिस्टिलरीमा शनिबार बिहान ठूलो दुर्घटना भएको छ।

इजरायलमा ‘आतंकवादी आक्रमण’ हुँदा दुईको मृत्यु, एक घाइते

प्रहरीका अनुसार प्यालेस्टाइनी आक्रमणकारीले बेइत शेआन सहरमा कारले पैदल यात्रीलाई ठक्कर दिएका थिए।

स्वामी परमानन्द सरस्वतीको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन

नेपाल सरकारले सनातन वैदिक दर्शन, संस्कृत शिक्षा तथा समाज सुधारका क्षेत्रमा विशेष योगदान पुर्‍याएका स्वामी परमानन्द सरस्वती महाराजको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन गरेको छ।

आज दूध सुरक्षित बनाउने वैज्ञानिक लुइस पाश्चरको जन्मजयन्ती

स्टेरियोकेमिस्ट्रीसम्बन्धी अध्ययनपछि उनले पदार्थको संरचनात्मक विषमता नै जीवनको आधारभूत विशेषता हो भन्ने तथ्य निकालेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्