१ कार्तिक २०८३ शनिबार
image/svg+xml

प्रम कार्यालयमै अढाइ लाख तलब

मन्त्रिपरिष्द् तथा प्रधानमन्त्री कार्यालय मातहतकै एक निकायले मासिक दुई लाख ५० हजार रुपैयाँसम्म तलब दिने गरी आइटी विज्ञका रूपमा ४२ जना कर्मचारी मागेको छ।

दर्शकलाई टिकट बाँडेर होइन, माया बाँडेर स्वागत गरौं : दीपकराज गिरी

चलचित्र निर्देशक तथा निर्माता दीपकराज गिरीले दर्शकलाई टिकट बाँडेर नभई माया बाँडेर स्वागत गर्न आग्रह गरेका छन्।

दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको पत्राचार

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँको बिदाका अवधिमा नागरिकलाई सहज, सुलभ र निरन्तर स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय तथा सबै सङ्घीय सरकारी अस्पताललाई पत्राचार गरेको छ।

इतिहासमा हराएका सुनिता र नरेन्द्र

नरेन्द्र रेग्मीको परिवार सम्पन्न र खानदानी थियो। त्यसको छाप उनमा जीवनको अन्त्यसम्म पनि रहिरह्यो।

महँगो शिक्षाविरुद्ध अल्बानियामा विद्यार्थी सडकमा, सरकारी भवन र बैंकमा आगजनी

अल्बानियाको राजधानी तिरानामा महँगो शिक्षा र कमजोर शैक्षिक सुविधाको विरोधमा विद्यार्थी सडकमा उत्रिएका छन्।

प्रधानमन्त्री शाहको दसैँ शुभकामना : आर्थिक रूपमा हरेक नागरिकको सम्पन्नताले चाडपर्वको रौनक अझै थपिन्छ

प्रधानमन्त्री बालेन्द्र शाहले बडादसैँको अवसरमा सम्पूर्ण नेपालीलाई सुख, शान्ति, आरोग्य र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।

स्वस्थ परिकारले रमाइलो बन्छ दसैं

मासुसँगै कोक, फेन्टा र रक्सी स्वास्थ्यका लागि हानिकारक मानिन्छ। यी पेय पदार्थमा अत्यधिक चिनीको मात्रा र पेय पदार्थ संरक्षण गर्न राखिएका रसायन स्वास्थ्यका लागि हानिकारक हुन्छन्।

श्रीमानको हत्या गरी सर्पबाट डसाउने रवितालाई मृ*त्युदण्ड, प्रेमीलाई पनि सजाय

श्रीमानको हत्या गरी सर्पबाट डसाउन लगाउने रविता र उनका प्रेमी अमरदीपलाई घटनाको ५४७ दिनपछि मेरठ जिल्ला अदालतले मृ*त्युदण्डको सजाय सुनाएको छ।

अभिजित दीपके पक्राउ, आज अदालतमा पेस गरिँदै

कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजित दीपकेलाई दिल्ली प्रहरीले पक्राउ गरेको छ।

ताप्लेजुङ खाद्यले चालु वर्षको तीन महिनामै बेच्यो १ करोड २ लाख बढीको खाद्य सामग्री

खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेड ताप्लेजुङ शाखा कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामै १ करोड रुपैयाँ बढीको खाद्य सामग्री बिक्री गरेको छ।

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाको शपथ ग्रहण आज

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको शपथ ग्रहण तथा पद बहाली आज हुने भएको छ।

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

दुग्ध विकास संस्थान (डीडीसी) को थप एक हजार ५०० किलो घिउ र १५० किलो याक चिज संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई पुगेको छ।

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिन्छ : मन्त्री मेहता

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार सेवालाई देशभर विस्तार गर्ने योजना सरकारको प्राथमिकता रहेको बताएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्