३० आश्विन २०८३ शुक्रबार
image/svg+xml

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले शुक्रबारदुईवटा अध्यादेश जारी गरेका राष्ट्रपति कार्यालयले जनाएको छ।

तीन वर्षका बच्चासँगै लन्डनको सडकमा अचेत भेटिइन् शाही परिवारकी सदस्य

उनले बच्चाको हेरचाहमा लापरबाही गरेको आरोप स्वीकार गरेपछि साउथवार्क क्राउन कोर्टले मंगलबार उक्त सजाय सुनाएको हो।

उपराष्ट्रपति यादव र प्रधान सेनापति सिग्देलबिच भेट

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट गरेका छन्।

बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय खोलिँदै

विद्यालयमा कक्षा १ देखि ८ सम्म अध्ययनरत ६७ जना बालबालिकाको नियमित पठनपाठनसँगै आवास, खानपान, स्वास्थ्य उपचार, दैनिक हेरचाह र सुरक्षाको व्यवस्था गरिनेछ।

करेन्ट लागेर विद्युत् कर्मचारी गम्भीर घाइते, नेपालगन्ज लगियो

पातारासी गाउँपालिका-१ गढीगाउँ निवासी ३४ वर्षीय लालबहादुर ऐडीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगन्ज लगिएको छ।

विपद्को छायामा दशैँ, तिनकुनेमा लिङ्गे पिङको रौनक

दशैँको परम्परागत आकर्षण मानिने लिङ्गे पिङसमेत काठमाडौं उपत्यकामा कमै देखिएका छन् ।

दसैँअघि लिमचुङबुङले वडा–वडामै पुगेर बाँड्यो सामाजिक सुरक्षा भत्ता

उदयपुरको दुर्गम पहाडी लिमचुङबुङ गाउँपालिकाले दसैँ–तिहारलाई लक्षित गर्दै वडा–वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।

म्याग्दीको सदरमुकाम बेनीबाट सार्न महाविर पुनको प्रस्ताव

विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी बजारबाट स्थानान्तरण गर्न प्रस्ताव गरेका छन्।

मिठाईको उपभोग्य मिति अनिवार्य खुलाउन व्यवसायीलाई सरकारको निर्देशन

विभागले शुक्रबार णजारी गरेको सूचनाअनुसार उपभोक्ताको स्वास्थ्य सुरक्षा तथा हित संरक्षणका लागि मिठाईलगायत खाद्य पदार्थमा प्रयोग भएका सामग्रीबारे उपभोक्तालाई सुसूचित गराउनुपर्नेछ।

चियापानसँगै यात्रु र नागरिकसँग चाडपर्व सुरक्षा संवाद

चाडपर्वका बेला हुन सक्ने सुरक्षा चुनौती, यात्रुले भोग्ने समस्या र नागरिकका सुझाव संकलन गर्न जिल्ला प्रहरी कार्यालय सुर्खेतले सार्वजनिक स्थलमै पुगेर नागरिकसँग संवाद गरेको छ ।

सभामुख डीपी अर्याल र अमेरिकी कार्यवाहक राजदूत मेगन बाउल्डिनबीच शिष्टाचार भेट

सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बाउल्डिनले शिष्टाचार भेट गरेका छन्।

मधेस सरकारबाट बाहिरिने एमालेका चार मन्त्री को को ?

नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । एमालेबाट मधेस प्रदेश सरकारमा सहभागी चार मन्त्रीले शुक्रबार सामूहिक रूपमा राजीनामा दिएका छन् ।

मिठाईमा प्रयोग हुने कच्चा पदार्थ र मिति अनिवार्य खुलाउन निर्देशन

व्यवसायीले बिक्री गर्ने मिठाईमा प्रयोग भएका मुख्य कच्चा पदार्थ, तेल वा घिउको प्रकार, उपभोग गर्न सकिने मिति र मूल्य अनिवार्य रूपमा खुलाउनुपर्ने भएको छ।

सबै उमेर समुहका लागि ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’

रामबाबु गुरुङको निर्देशनमा बनेको ‘कबड्डी ५’ ले युनिभर्सल सर्टिफिकेट पाएको छ।

शाह सरकारको कडा एक्सन : ७१४ कर्मचारीमाथि कारबाही, पाँच कम्पनी कालोसूचीमा

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी भएयता विभिन्न निकायमा रिक्त रहेका पदमा ६११ जनाको नियुक्ति भएको जानकारी दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्