आमाको आत्मिक गहिराइ
पानी परेर आकाश खुलेको असारको गोधुली साँझ आमा र म सूर्यको सुन्तला र पहेँलो किरणले क्यानभासमा रङ पोते झैं दृश्यमा डुबिरहेका थियौं।
पानी परेर आकाश खुलेको असारको गोधुली साँझ आमा र म सूर्यको सुन्तला र पहेँलो किरणले क्यानभासमा रङ पोते झैं दृश्यमा डुबिरहेका थियौं।
सन्तुलित खाना पाउने जनसंख्या उकासियो। नेपालजस्ता विपन्न देशका कुनाकन्दराका बासिन्दाले समेत पौष्टिक भोजन पाउने अवस्था ल्यायो विज्ञानले।
क्यानडास्थित नेपाली दूतावासले अध्ययनका लागि आउने नेपाली विद्यार्थीहरूलाई आवश्यक सुझाव दिएको छ।
प्रधानमन्त्री ओलीले आइतबार बिहान क्यानका पदाधिकारी, खेलाडी, खेल प्रेमी कलाकारहरूसँग क्रिकेट रङ्गशालाका विषयमा छलफल गरेका हुन्।
हिजोआज जीवनशैली व्यस्त हुने आमाहरुको संख्या बढ्दो छ। जसका कारण उनीहरुले शिशुलाई नियमित स्तनपान गराउन चुकिरहेको पाईन्छ।
नयाँ कार्यमा धन लाभको समय छ। सामान्य नेत्र रोग देखिन सक्छ। पढाईको क्षेत्रमा शुभ छ। बिलासी कार्यमा प्रवेश नगर्नु होला।
मेष राशिः यात्रा गर्नु राम्रो होला। सामान्य मतान्तर हुन सक्ने हुँदा, टाढै रहनु होला। व्यापारको काम गर्दा विचार पुर्याएर गर्नु होला। पढाइमा सफलता मिल्ने छ। राजनीतिक क्षेत्रमा दिन राम्रो छ।
नेपाली क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने ग्लोबल टी–२० लिग खेल्न क्यानडा गएका छन्।
बाढीले विद्युत् परियोजनाको नहर बगाउँदा दुई सातादेखि गुल्मीको मुसिकोट क्षेत्रका नागरिक अन्धकारमा बस्न बाध्य बनेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आईसीसी डिजिटल फ्यान इङ्गेजमेन्ट अवार्ड पाएकोमा बधाई दिएका छन्।
बाढीले मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ घमीमा नहर र काठेपुल बगाएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले उपाध्यक्ष रोशनकुमार सिंहसहित चार जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
आज भएको समूह चरणको अन्तिम खेलमा पेरूलाई २–० ले पराजित गर्दै अर्जेन्टिना क्वाटरफाइलनमा प्रवेश गरेको हो।
नेपाली महिला क्रिकेट टीमका प्रशिक्षक मनोज कटुवालले एसिया कपमा दमदार प्रदर्शनका लागि नेपाल तयार रहेको बताएका छन्।
अरू देशमा १४ वर्ष पहिल्यै अभ्यासमा ल्याइएको क्यान्सर उपचारमा ई–एमडिटी (मल्टिडिसिप्लिनरी ट्रिटमेन्ट) प्रणाली नेपालमा अहिलेसम्म लागु हुन नसकेको क्यान्सर रोग विशेषज्ञहरूले औंल्याएका छन्।