शिक्षा नियमावली एघारौं संशोधन सहमतिका लागि कानुन मन्त्रालय पठाईदैं
शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा नियमावलीको एघारौं संशोधन प्रस्ताव सहमतिका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाउने निर्णय गरेको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा नियमावलीको एघारौं संशोधन प्रस्ताव सहमतिका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाउने निर्णय गरेको छ।
नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीले लोकतन्त्रलाई सिध्याउने नियत बमोजिम अहिलेको राज्य पक्षबाट नेपाली कांग्रेस माथि नियोजित प्रहार गर्न खोजिएको बताएका छन्।
चितवनले निर्धारित ओभरमा ६ विकेट गुमाएर १५१ रनको योगफल तयार पारेको हो।
पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन दीपावलीसहित सार्वजनिक बिदाका दिनमा पनि नेपाल आयल निगमको डिपो खुल्ला रहने भएको छ।
सिंहदरबारभित्र गाडीको ठक्करबाट राष्ट्रियसभा सदस्य राजेन्द्रलक्ष्मी गैरे घाइते भएकी छिन्।
कम्पनीले नयाँ मोडलमार्फत नेपाली विद्युतीय सवारी बजारमा अत्याधुनिक प्रविधि, प्रिमियम आराम र उन्नत सुरक्षा सुविधालाई प्राथमिकताका साथ प्रस्तुत गरेको जनाएको छ।
उदयपुरको पूर्वी भेग मैनामैनीबाट बिहीबार २ हजार ८ सय २० किलो ५ सय ग्राम बेवारिसे अवस्थामा गाँजा फेला परेको हो।
जिल्ला भूमि समस्या समाधान समिति उदयपुरले ११६ भूमिहिन परिवारलाई लाल पुर्जा वितरण गरेको छ ।
आफ्नो मौलिक पहिचान, भाषा र संस्कृति संरक्षण गर्दै नयाँ पुस्तामा ज्ञान हस्तान्तरण गर्ने उद्देश्यले मगर समुदायले इटहरीमा आयोजना गरेको दुईदिने हुर्रा सम्मेलन शुक्रबार सम्पन्न भएको छ ।
थापाले पश्चिमी शक्तिहरूको स्वार्थ पूरा गर्न नसके बालेन नेतृत्वको सरकार उनीहरूबाटै विघटन हुन सक्ने दाबी गरेका छन्।
आगामी नोभेम्बर ७ देखि १३ सम्मको भ्रमणका क्रममा मन्त्री तिमिल्सिनासँगै मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेल र मन्त्रालयका एक अधिकारीसमेत सहभागी हुने कार्यक्रम रहेको छ।
अर्घाखाँचीको शितगंगा नगरपालिका–२ भुवनपाटामा ब्रेक फेल भएर बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु हुँदैछ।
यस सेवाअन्तर्गत साँझ ५ बजेअघि दर्ता गरिएका इन्टरनेटसम्बन्धी प्राविधिक समस्याहरू सोही दिन समाधान गर्ने लक्ष्यसहित प्राथमिकतामा राखिनेछन्।
कतिपय पोस्टले सरकारका निर्णयबारे जानकारी दिएका छन् भने कतिपयले राजनीतिक वृत्तमा नयाँ अड्कलबाजी र विवाद सिर्जना गरेका छन्।