ओली संविधानको धारा ७६ (२) अनुसार नै प्रधानमन्त्री बन्नुहुन्छः सांसद बडू
नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले संविधानको धारा ७६ (२) अनुसार नै एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने बताएका छन्।
नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले संविधानको धारा ७६ (२) अनुसार नै एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने बताएका छन्।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेससँग सत्ता सहकार्य गर्दा एमाले अध्यक्ष केपी ओलीले ठिक ढंगले हेक्का राखेर अघि बढ्नुपर्ने नत्र अप्ठ्यारो हुने चेतावनी दिएका छन्।
लुम्बिनी प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसकै डिल्लीबहादुर चौधरीले गरिरहँदा सोही पार्टीका प्रदेश सभापति अमरसिँह पुन कहिल्यै खुशी देखिएनन्। पुनका त्यतिबेलाका अभिव्यक्तिमा सरकारप्रति असन्तुष्टि झल्किरहन्थे।
आधिकारिक निर्णयका लागि कार्यसम्पादन बैठक बोलाइयो नेकपा एमालेसँगको गठबन्धनमा नेपाली कांग्रेस एक ढिक्का देखिएको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मन्त्रीहरूलाई छलफलका लागि बालकोट नबोलाएको सचिवालयले बताएको छ।
सत्तामा खटपट आएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक सकिएपछि बालकोट बोलाएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबिचको वार्ता सकिएको छ । करीव ४ घण्टा लामो वार्ता सकिए लगतै ओली बालुवाटारबाट बाहिरिएका छन्।
सत्ता गठबन्धनको काँध फेरेको चार महिनामै प्रधानमन्त्री पुष्पकमल दाहाल तनावमा परेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा विकास हुन नदिन नेपाली कांग्रेसले ‘स्यालहुँइया’ मच्चाएको आरोप लगाएका छन्।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भोलेन्टियर्स नेशनल नेटवर्क बनाउने घोषणा गरेका छन्।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक अस्थिरतामा रमाउनु राम्रो नभएको बताएका छन्।
नेकपा एमालेका अध्यक्ष केपी ओलीले कांग्रेसले भने जस्तो संसदीय समिति नबन्ने बताएका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको सयको नोटमा सरकारले नयाँ नक्शा राख्ने निर्णयमा राष्ट्रपतिका विज्ञ सल्लाहकारले सरकारको निर्णय बिरुद्धमा अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन्।