ओली राजावादी कि गणतन्त्रवादी ? दाहाललाई छ गम्भीर शङ्का
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली गणतन्त्रवादी नभएको भन्दै शङ्का व्यक्त गरेका छन्।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली गणतन्त्रवादी नभएको भन्दै शङ्का व्यक्त गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ हटाइएको विषय सामान्य रहेको बताएका छन्।
राष्ट्रपति पौडेलद्ये उपलब्ध श्रोत साधन परिचालन गरी राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको प्रभावकारी कार्यान्वयनबाट मात्र मुलुकमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समतामूलक समाज निर्माण एवं विकास र समृद्धिको संवैधानिक उद्धेश्य प्राप्त हुने उल्लेख गरे।
प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला बिग्रन नदिनका लागि सही जीवनशैली अपनाउन आग्रह गरेका छन्।
मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहका अवसरमा शुक्रबार विभिन्न तह र संकायका तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित भएका छन् ।
२ अर्ब रुपैयाँ लगानी रहेको यो उद्योगले दैनिक ७५ मेट्रिक टन लेखन तथा छपाई कार्यका लागि उपयुक्त गुणस्तरीय कागज औद्योगिक स्तरमा उत्पादन गर्न थालेको छ । उद्योगले पहिलो चरणमा फोटोकपी पेपर र कापी किताबका लागि प्रयोग हुने कागज उत्पादन सुरु गरेको हो ।
आज पहिलो खेल एपीएफ क्लब र संकट क्लबबीच हुने छ। यो खेल बिहान साढे ११ बजे सुरु हुने छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा १० सांसदहरूले सोधेको प्रश्नको जवाफ दिएका छन्।
एशियाको ज्योति मानिने गौतम बुद्धको पवित्र जन्मस्थान नेपालमा हुनु र उहाँका पाइलाहरूले धन्य बनेको यो भूमिले नेपाल र चीनको बौद्ध सम्पदाबीचको पुलको प्रतीक काम गरेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।
चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली तीन दिनका लागि चीन प्रस्थान गरेका हुन्।
बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
मंसिर १५ बाट आगामी पुस ६ गतेसम्म काठमाडौंमा हुने प्रतियोगितामा ८ टोली सहभागी हुदैछन्।
उनले आफूलाई हतियार चलाउन नआए पनि कसरी बिसाउन लाउनुपर्छ भन्ने तरिका थाहा भएको पनि बताएका थिए ।
उनले बाढीपहिरोबाट विस्थापितहरूलाई पहिलेकै अवस्थामा अथवा अझ सुन्दर संरचना निर्माण गरेर पुनस्स्थापित गर्ने प्रतिबद्धता गरेका छन्।यसअघि ओलीले प्रधानमन्त्री हुँदा सर्वसाधारणलाई टीका लगाउने गरेका थिए।
नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले संविधानको धारा ७६ (२) अनुसार नै एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने बताएका छन्।