सहकारीको सुपरिवेक्षण र नियमन गर्न विशिष्टकृत नियामक निकाय स्थापना हुने
सरकारले आगामी आर्थिक वर्षमा सहकारी संस्थाको सघन सुपरीवेक्षण र निमयनका लागि विशिष्टकृत नियामक निकाय स्थापना गर्ने घोषणा गरेको छ।
सरकारले आगामी आर्थिक वर्षमा सहकारी संस्थाको सघन सुपरीवेक्षण र निमयनका लागि विशिष्टकृत नियामक निकाय स्थापना गर्ने घोषणा गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले भेट गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले औद्योगिक विकासतर्फ अग्रसर हुन साना तथा घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी रहेको बताएका छन्।