माधव नेपालले बराबरी अध्यक्ष मागेपछि एमालेसँग एकता भाँडियो : झलनाथ खनाल
नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले माधवकुमार नेपालले एमालेसँगको एकता प्रक्रियामा आफू पनि बराबरीको अध्यक्ष हुनुपर्ने अडान राखेपछि एकता भाँडिएको बताएका छन्।
नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले माधवकुमार नेपालले एमालेसँगको एकता प्रक्रियामा आफू पनि बराबरीको अध्यक्ष हुनुपर्ने अडान राखेपछि एकता भाँडिएको बताएका छन्।
स्पेनिस क्लब रियल मड्रिडले जर्मन क्लब बायर्न म्युनिखका फ्रान्सेली विंगर माइकल ओलिसेलाई अनुबन्ध गर्ने चासो देखाउँदै आएको छ।
बजार अनुगमनका क्रममा मूल्यका म्याद गुज्रेका खाद्यवस्तु, बीउ बिजन तथा औषधिजन्य सामग्री जफत गरी नष्ट गरिएको छ।
प्रहरीले लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ।
इन्टर्न चिकित्सकको निर्वाह भत्ता बढाउनुपर्ने माग राख्दै पाँच दिनदेखि अनशनरत डिल्ली हरिजन र सरकारबीच तीनबुँदे सहमति भएको छ।
विपद्का कारण तनहुँका पाँच वटा झोलुङ्गे पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
दुई उत्तर कोरियाली युद्धबन्दीलाई दक्षिण कोरियामा गोप्य रूपमा पठाइएको विषयमा विवाद चर्किएपछि दक्षिण कोरियाले युक्रेनका लागि आफ्नो राजदूत फिर्ता बोलाउने घोषणा गरेको छ।
नोबेल शान्ति पुरस्कारप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चासो र उनले पुरस्कार नपाए दिन सक्ने प्रतिक्रियाका कारण यस वर्षको विजेता घोषणालाई विशेष महत्त्वका साथ हेरिएको छ।
चाडपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित मुख्य शाखा कार्यालयले सञ्चालन गरेको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित भएका छन्।
'हामी सुनिश्चित गर्नेछौं कि मानिसहरूले यसलाई देख्न सकून् र यो सार्वजनिक होस्,' हेग्सेथले भने, 'मानिसहरूले बुझ्नुपर्छ कि यस्ता कार्यहरूको गम्भीर परिणाम हुन्छ।'
नयाँ नेतृत्व चयनका लागि महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले मतदान गर्नेछन्।
भारतको निर्वाचन आयोगले मतदाता सूचीको ‘विशेष गहन पुनरावलोकन’ प्रक्रिया अघि बढाएपछि यसै महिना विरोध प्रदर्शन चर्किएको हो।
रौतहटको निजगढस्थित लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल र ढिलाइपछि सञ्चालनमा आउने चरणमा पुगेको छ।
मानव अधिकार तथा शान्ति समाजले मुगुका दलित समुदायका विपन्न २० जना बालिकालाई रु १० हजारका दरले रु दुई लाखको छात्रवृत्ति प्रदान गरेको छ।
पोखरा महानगरपालिका–२८ कालिकास्थानस्थित शान्ति मैदानमा कालिका बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा मृत्यु भएका चार जनाको पहिचान खुलेको छ।