बाढी प्रभावित सिन्धुलीमा गृह,भौतिक र रक्षा मन्त्री, पीडितसँग छलफल गर्दै
मन्त्रीहरुले सुनकोशी नदीमा आएको बाढीले बगाएको सिन्धुली–रामेछाप जोड्ने खुर्कोट पुल र बाढी प्रभावित खुर्कोट बजार क्षेत्रको अवलोकन गरेका छन्।
मन्त्रीहरुले सुनकोशी नदीमा आएको बाढीले बगाएको सिन्धुली–रामेछाप जोड्ने खुर्कोट पुल र बाढी प्रभावित खुर्कोट बजार क्षेत्रको अवलोकन गरेका छन्।
पेट्रोल व्यवसाय सुरु गरेको झन्डै एक दशक बितेपनि लगानी थप गरेर नमुना बनाएको तीन वर्ष पुग्नै लागेको थियो। तर, गत शुक्रबार र शनिबार रोशी खोलामा आएको बाढीले सबै सखाप पार्यो।
हालै मात्र नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सिन्धुली क्षेत्र नम्बर १ का सांसद श्यामकुमार घिमिरेलाई पार्टी सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दलको मुख्य सचेतकमा नियुक्त गरेका छन्।
नाबालिगहरूलाई यौनजन्य क्रियाकलापमा लगाएको अभियोगमा दुईजनालाई मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।
लगातारको वर्षापछि खसेको पहिरोले वीपी राजमार्ग र मध्यपहाडी लोकमार्ग शनिबार बिहानैदेखि अवरुद्ध भएको छ।
सिन्धुलीमा यस बर्षको एसईई परीक्षामा १६ ओटा विद्यालयको नतिजा शुन्य आएको छ।
सिन्धुलीको फिक्कल गाउँपालिका वार्ड नं. १,नयाँगाउँकी हेम कुमारी सुनुवारको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उपचारमा आर्थिक अभाव भएको छ।
लगातारको वर्षाका कारण मध्यपहाडी राजमार्गको विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध बनेको छ।
सानो भवन। थोरै कक्षाकोठा तर चिटिक्क छ आधारभुत विद्यालय झुगा । विद्यालय भवनको बाहिर शैक्षिक सामाग्री झल्कने भित्ते लेखन प्रशस्तै छ।
सिन्धुलीको फिक्कल गाउँपालिका–५ झगरेबेँसीस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका प्रहरी सहायक हवल्दारको पनि मृत्यु भएको छ।
सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्रीमा एक समारोहबीच सुरुङको ‘ब्रेक थ्रु’ गरेका छन्।