४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

उद्योगलाई महसुल तिर्न प्राधिकरणद्वारा फेरि ताकेता

लामो समयदेखि पेचिलो बनेको डेडिकेटेड र ट्रंक लाइन विवादमा नेपाल विद्युत् प्राधिकरणले फेरि महसुल तिर्न उद्योगीलाई पत्राचार गरेको छ।

२२ अर्ब विद्युत वक्यौता रकम नउठाउनेमाथि छानविन गर्न संसदीय समिति बनाउनुपर्छः सांसद बाँस्कोटा

नेकपा (एमाले) का सांसद गोकुलप्रसाद बाँस्कोटाले डेडिकेटेड र ट्रंकलाइनको २२ अर्ब रुपैयाँ वक्यौता रकम नउठाउनेहरुप्रति छानविन गर्न संसदीय छानविन समिति गठन गर्नुपर्ने बताएका छन् ।

कुलमान घिसिङलाई कारबाही गर्नुहुँदैन: सांसद केसी

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाही गर्नु नहुने बताएका छन् ।

महिना दिनमै प्राधिकरणले कमायो चार अर्ब १९ करोड आम्दानी

आठ वर्ष पहिले लोडसेडिङको तालिका सार्वजनिक गर्ने नेपाल विद्युत् प्राधिकरणले यतिबेला महिना दिनमै बिजुली बिक्री गरी रु चार अर्ब १९ करोड बराबरको आम्दानी गर्न थालेको छ।

तीन गुणा बढ्यो विद्युत् खपत

मुलुकबाट विद्युत्भार कटौती अन्त्य भई नियमित रुपमा विद्युत् आपूर्ति हुन थालेपछि विद्युत् (ऊर्जा)खपतमा उल्लेख्य वृद्धि भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार ऊर्जा खपत तीन गुणा बढेको छ ।

देशका ९९ प्रतिशत घरधुरीमा बिजुली

७७ जिल्लामध्ये हुम्लामा अझै राष्ट्रिय प्रसारण ग्रिड पुग्न सकेको छैन। हुम्लामा लघु जलविद्युत्, सौर्य ऊर्जालगायतबाट बिजुी उत्पादन भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

विद्युत् प्राधिकरण जनताप्रति उत्तरदायी बन्नुपर्छ: ऊर्जामन्त्री खड्का

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरण जनताप्रति उत्तरदायी बन्नुपर्ने बताएका छन्।

कुलमानलाई उर्जामन्त्रीको जवाफ: उद्योगको लाइन काटेर बस्नु घाँटी काट्नु सरह हो

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले डेडिकेटेड ट्रंकलाइनको बक्यौता नतिर्ने उद्योगहरूमा विद्युत् काट्नु नहुने बताएका छन् ।

नेपाल विद्युत् प्राधिकरणका चुनौती र प्रगति

विभिन्न आरोह–अवरोहहरू पार गर्दै आफ्नो कार्यकालको ३९ वर्ष पार गरेको नेपाल विद्युत् प्राधिकरणको स्थापना २०४२ साल भदौ १ गते भएको हो।

जाजरकोटको चौखामा विद्युत सबस्टेशन निर्माण

नेपाल विद्युत् प्राद्यिकरणको १० करोड लागतमा जाजरकोटको नलगाड नगरपालिका–१२ चौखामा ३३/११ केभी विद्युत् प्रसारण लाइन सबस्टेशन निर्माण भएको छ।

आम्दानी सवा खर्ब सञ्चित नाफा ४७ अर्ब

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सरकारले ‘बहाना बनाएर हटाउन लागेको’ नेकपा माओवादी केन्द्रका नेताले दाबी गरिरहेका बेला घिसिङले प्राधिकरणको प्रगति सार्वजनिक गरेका छन्।

वार्षिक करिब दुई लाख सर्वसाधारणको काटिन्छ विद्युत् लाइन्!

नेपाल विद्युत् प्राधिकरणले वार्षिक १ लाख ८० हजार सर्वसाधरणहरुको विद्युत् लाइन काट्ने गरेको छ।

प्राधिकरणले लेखा समितिलाई बुझायो डेडिकेटेड र टंङ्क लाइनको विवरण

नेपाल विद्युत् प्राधिकरणले संसद्को सार्वजनिक लेखा समितिले माग गरेअनुसार डेडिकेटेड र टंङ्क लाइनको सबै विवरण समेटिएको तथ्याङ्क आज बुझाएको छ।

नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिमा कार्की र गुरुङ नियुक्त

नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिमा देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङ नियुक्त भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्