२ वैशाख २०८२ मंगलबार
image/svg+xml २२:४२ अपराह्न

प्रधानमन्त्रीले सम्बोधन गर्ने कोशी प्रदेशको बैठक प्रतिपक्षीले बहिस्कार गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भनिएको कोशी प्रदेशको फागुन २७ गतेको बैठक प्रतिपक्षी दलहरूले बहिस्कार गर्ने तयारी गरेका छन् ।

कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले बुझायो सातौँ वार्षिक प्रतिवेदन

कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले आज प्रदेश प्रमुख परशुराम खापुङलाई सातौँ वार्षिक प्रतिवेदन बुझाएको छ।

कोशी प्रदेश सरकार ‘गेमचेन्जर’ योजना कार्यान्वयनमा तल्लिन छ : मुख्यमन्त्री कार्की

नेपालको नयाँ सविधानले सङ्घीय संरचना स्थापना गर्दा प्रदेश सरकारको व्यवस्था गरेको १० वर्ष भए पनि सङ्घीयता कार्यान्वयनमा आएको सात वर्ष भएको छ। यो अवधि आफैँमा लामो होइन, यसबीचमा गुणात्मक नतिजा पाउन सकिन्छ।

प्रदेश सभाको हिउँदे अधिवेशन माघ ७ गते आह्वान गर्न सिफारिस

कोशी प्रदेश सरकारको आइतबार बिहान बसेको बैठकले प्रदेश सभाको हिउँदे अधिवेशन आगामी माघ ७ गते आह्वान गर्नका लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको छ।

कोशीमा आज भारी वर्षाको सम्भावना, भोलिदेखि मौसममा सामान्य सुधार

देशको पूर्वी र मध्य भागमा दक्षिण–पश्चिम बङ्गलादेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ।

कोशी प्रदेशसभा बैठक भदौ १४ गते बस्ने

प्रदेश सभा सचिवालयले मंगलबार सूचना प्रकाशित गरी प्रदेशसभाको पाँचौँ अधिवेशनको १४ औं बैठक भदौ १४ गते दिनको १ बजे बस्ने जानकारी दिएको हो।

१० औं राष्ट्रिय खेलकुदमा धेरै पदक जित्ने गरी तयारीमा लाग्न निर्देशन

कोसी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले धेरै पदक जित्ने गरी १० औं राष्ट्रिय खेलकुदको तयारीमा लाग्न निर्देशन दिएका छन् ।

जनताको गुनासो सुन्न कोशीमा ‘हेल्लो सिएम’

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार हेल्लो सिएम सेवाको सुरुवात गरेका हुन्।

कोशीका ५ पालिकामा वृद्धिमुखी रोजगारी कार्यक्रम सुरू

३ करोड ७५ लाख रुपैयाँको लगानीमा सञ्चालन हुने कार्यक्रमको मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पालिका, प्रदेश सरकार र दायित्व नाम संस्थाबिच त्रिपक्षीय सम्झौता भएको हो।

केन्द्रले निर्णय नगर्दा सरकारमा जान सकेनौ: नेता थापा

नेपाली कांग्रेस कोशीका संसदीय दलका नेता उद्धव थापाले केन्द्रले सरकारमा पठाउने मन्त्रीको टुंगो नलगाउँदा कोशी सरकारमा सहभागी हुन नसेको बताएका छन्।

पुरानो घरको काठ ओसारपसार गर्न कोशी सरकारको अनुमति

प्रदेश सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै कोशी प्रदेश वन ऐन २०७७ को दफा ८१ ले दिएको अधिकारको प्रयोग गर्दै पुरानो घरको पुरानो काठको ओसारपसार ६ महिनाका लागि खुल्ला गरेको हो।

कोशीमा एमालेले मुख्यमन्त्रीसहित पाँच र कांग्रेसले चार मन्त्रालय लिने सहमति

विराटनगर विमानस्थलमा सोमबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शक्ति सङ्ख्याका आधारमा नेकपा (एमाले) ले मुख्यमन्त्रीसहित पाँच र कांग्रेसले चार मन्त्रालय पाउने सहमति भएको जानकारी दिए।

कोशी सरकारमा कांग्रेस तत्कालै सहभागी नहुने

नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापाले कांग्रेस तत्कालै कोशी सरकारमा सहभागी नहुने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्