लगातारको वर्षाले कैलालीका अधिकांश बस्ती डुबानमा
कैलालीमा लगातार भइरहेको वर्षाका कारण धेरै क्षेत्र डुबानमा परेका छन्।
कैलालीमा लगातार भइरहेको वर्षाका कारण धेरै क्षेत्र डुबानमा परेका छन्।
कैलालीमा चट्याङ्ग लागेर एकजनाको मृत्यु भएको छ भने विद्यार्थीसहित छ जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घोडाघोडी नगरपालिका–४ भालुफाटास्थित नयाँ बाटो पुर्नस्थापना केन्द्र (सुधारगृह) मा रहेका २५ वर्षीय सुनिल शाहीको मृत्यु भएको हो।