८ असार २०८१ शनिबार
image/svg+xml

बदलिँदो मानव बेचबिखन

आफू गैरकानुनी भइसकेको स्थिति, घरमा झुटो बोलेर आएको, ऋण लिएको इत्यादि कारणले अब मसँग उसले भनेको मान्नुको अर्को कुनै विकल्प थिएन। मेरो जस्तै स्थिति त्यो गाडीमा रहेका अरू नेपालीको पनि थियो। दुई तीनजना अरू देशका पनि थिए।

अन्तर्राष्ट्रिय संस्था भन्छ : माझी महिलाको अधिकार असुरक्षित भयो

प्रस्तावित सुनकोसी २ एघार सय मेगावाट क्षमताको आयोजनाका कारण रामेछापमा माझी महिलाहरूको अधिकार असुरक्षित भएको अन्तर्राष्ट्रिय महिला तथा मानवअधिकारवादी संस्थाहरूले दाबी गरेका छन् ।

प्लाष्टिक, पर्यावरण र मानव स्वास्थ्य

प्लाष्टिक एउटा यस्तो पदार्थ हो जो हाम्रो दिनचर्यामा पूर्ण–रुपेण घुलमील भइसकेको छ। यो यस्तो पदार्थ हो जसको उपयोगिताको वर्णन जति गरे पनि कमै हुन्छ।

न्युरोड क्षेत्रका सडक साँघुरो बनाएर फुटपाथ निर्माणको विरोधमा मानव साङ्लो

काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रका सडक साँघुरो बनाएर फुटपाथ निर्माण गर्न लागेको भन्दै स्थानीयले मानव साङ्लोसहित विरोध जनाएका छन्।

मानव बेचबिखनको नयाँ स्वरूप

लागुऔषधको अवैध कारोबारलाई विश्वकै सबैभन्दा ठूलो आकारको सङ्गठित अपराध मानिन्छ। त्यसपछि दोस्रोमा आउँछ हतियारको कारोबार। तेस्रोमा चाहिँ मानव बेचबिखन।

फोबियाको उपचार

हाल विश्वका १० प्रतिशत मानिस कुनै न कुनै फोबियाद्वारा पीडित छन्। तर शिक्षा र चेतनाको कमी तथा सर्वसुलभ स्वास्थ्य सेवाको अभावले गर्दा निकै कम मानिसले मात्र फोबियाको औषधि उपचार गर्ने गर्छन्।

मानव तस्करीमा संलग्न तीन जना पक्राउ, अमेरिका पठाउने भन्दै केन्या लगेर महिनौंसम्म बन्धक

अवैध बाटो भएर अमेरिका हिँडेका १० जना नेपाली केन्याबाट स्वदेश फर्केपछि उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तीन जनालाई नियन्त्रणमा लिएको हो ।

निष्ठावान् नेताको खोजी

नैतिक आचरण र इमानदारिता नै निष्ठावान् नेतृत्वका प्रमुख आधार स्तम्भहरू हुन्। निष्ठावान् नेताहरूले व्यक्तिगत लाभभन्दा सामूहिक र आफ्नो सरोकारवालाहरूको हितलाई उच्च प्राथमिकता दिने गर्दछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्