७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

मानव सेवा आश्रमद्वारा ३८ दिनमा २३६ सडक मानवको उद्धार

‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानका राष्ट्रिय उद्धार टोलीले देशका सातै वटा प्रदेशका ४४ जिल्लामा ३८ दिनको उद्धार अवधिमा २३६ जना उद्धार गरिएको बताए।

मनुवादी माओवादी

दलित समुदायप्रति होच्याएर बोल्ने प्रवृत्ति जिउँदै छ। दलितलाई कुजात भन्नेलगायतका निम्छरा शब्द प्रयोग गरी गालीगलोज गर्ने मनुवादी चेतको अन्त्य कहिले हुन्छ?

आरोपित मन्त्रीमाथि अपरिहार्य अनुसन्धान

कोसी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारी मानव तस्करीजस्तो विषयसँग जोडिएपछि विवादित बन्न पुगेका छन्।

सत्यनिरूपण तथा बेपत्ता आयोग: सिफारिस समिति बनाउन दलहरूबीच सहमति

प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरू सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी सिफारिस गर्न गठित समितिलाई पूर्णता दिन सहमत भएका छन्।

यसवर्ष मनसुनजन्य विपद्का घटनामा मानवीय क्षति बढी

पछिल्लो मनसुनको ९० दिनमा गत वर्षको भन्दा विपद्‍बाट हुने मानवीय क्षतिका घटनामा बढोत्तरी भएको छ।

अक्षरले थपेको जिम्मेवारी

गत मंगलबार अपराह्न ३ बजेतिर काठमाडौंस्थित सिटिसी मलनजिकै हिँडिरहेका बेला मेरो मोबाइलको स्क्रिनमा अचानक ल्यान्डलाइन फोन नम्बर देखियो।

यसरी बनौँ बेचबिखनविरुद्ध सक्रिय

दश महिना लगाएर भर्खरै अमेरिका प्रवेश गरेका रुकुम पूर्वका एक युवाले चारजना नेपाली क्यालिफोर्नियाको जेलमा रहेका र उनीहरूलाई हजुरमार्फत केही सहयोग गर्न सकिन्छ कि ? भनेर एक प्रकारको आशा र अपेक्षा राखेर सोधेका थिए।

मानव तस्करीसम्बन्धी कानुन:‘कसुर बुझेर मुद्दा चलाऊ, स्पष्ट कानुन बनाऊ’

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ तथा वैदेशिक रोजगार ऐन २०६४ ले समेत पूर्ण रूपमा नसमेटेको हुँदा उचित, पूर्ण र व्यवस्थित ढंगको कानुन अभाव देखिएको सर्वोच्चको व्याख्या छ।

पशुपति कोटीहोम महायज्ञमा आचार्य कृष्ण दमाइबाट प्रवचन

मानव सेवा फाउण्डेशनले पशुपति परिसरमा आयोजना गरेको कोटिहोम महायज्ञमा आचार्य कृष्ण दमाइले प्रवचन दिएका छन्।

चिसोतिर बसाइँं सर्दा कसरी बाँचे पुर्खा?

उद्गमस्थल अफ्रिकाबाट अन्य चिसो महादेशमा बसाइँसराइ गर्दा परिवर्तित वातावरणमा अनुकूलित हुन मानव पुर्खालाई खास वंशाणुले सहयोग गरेको तथ्य वैज्ञानिकहरूले पत्ता लगाएका छन्।

मानव बेचबिखनमा शून्य सहनशीलता हुनुपर्छः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले मानव बेचबिखन जस्तो भयानक विश्वव्यापी अपराधमा शून्य सहनशीलता हुनुपर्ने बताएका छन् ।

के एक्लो महिलाको अस्तित्व हुँदैन!

“भाँडै माझ्न परे पनि गर्छु, काम दिनुप¥यो हजुर”, काखमा दूधे बालक बोकेर जुनु तामाङले होटलका साहुसँग रोजगारीको अपिल गर्दै थिइन्। साहुले जवाफमा भने, “बच्चा बोकेर कसरी भाँडा माझ्छौ?”

कुवेत पुर्‍याएर मानव बेचबिखन गर्ने व्यक्ति काठमाडौंबाट पक्राउ

भिजिट भिसामा कुवेत लगेर मानव बेचबिखन गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

मानवबेचबिखनविरुद्ध चेतना जागृत गर्दै बाँकेका महिला

जिल्लाको जानकी गाउँपालिकाका महिला मानवबेचबिखन र लैङ्गिक हिंसाविरुद्ध गाउँबस्तीमा चेतना जागृतिमा क्रियाशील भएका छन्।

मानव बेचविखनमा दोषी पाँचजनालाई जेल सजाय

१६ वर्षीया किशोरीलाई भारतमा लगेर बेचविखनको प्रयास गर्ने समूहलाई मानव बेचविखन तथा ओसारपासार र सङ्गठित अपराधको कसुरमा जेल सजाय तोकिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्