अमेरिकन आइडलमा देखिएका पूर्वपादरीलाई आजीवन कारावास
घटनास्थलमा फ्लिनको औंठाछाप र डीएनए भेटिएको तथा उनका उपकरणले उनी घरमै रहेको देखाएको थियो। तर फ्लिनले घटनाका बेला आफू सुतिरहेको दाबी गर्दै आएका छन्।
घटनास्थलमा फ्लिनको औंठाछाप र डीएनए भेटिएको तथा उनका उपकरणले उनी घरमै रहेको देखाएको थियो। तर फ्लिनले घटनाका बेला आफू सुतिरहेको दाबी गर्दै आएका छन्।
धनगढी उपमहानगरपालिकाले नगरभित्रको सामुदायिक विद्यालयलाई पठनपाठन र भौतिक सुविधाका दृष्टीकोणले गुणस्तरीय बनाउँदै लगिरहेको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुल ७ हजार ११४ जना मतदाता कायम भएका छन्।
प्रदेशभर प्रतियोगितामा छान्नका लागि खेलकुदका गतिविधिहरूको तयारी गरे पनि अन्य आवश्यक तयारी हुन सकेको छैन। दसैं, तिहार र छठले तयारीमा रोकावट हुँदा तोकिएको मितिमा असर पर्न सक्ने खेलाडीहरू बताउँछन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौंको खुलामञ्चमा जारी छ।
गत असोज ९, १० र ११ गते वर्षासँगै आएको बाढीले तनहुँको घिरिङ गाउँपालिका-४ करूवाटार मौतिघाट र नवलपुरको बौदीकाली गाउँपालिका-१ मचेडी जोड्ने झोलुङ्गे पुलमा क्षति पुगेपछि स्थानीयको आवतजावत ठप्प भएको छ।
विगतमा चुनावअघि गरिएका अस्वाभाविक गठबन्धनले पार्टीको मौलिक पहिचान मात्र गुमाएको नभई कार्यकर्ताको मनोबल र लोकतान्त्रिक प्रतिस्पर्धाको मर्ममाथि समेत प्रहार गरेको प्रतिवेदनमा उल्लेख छ।
दसैँ/तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका साथ खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी गरिएको छ।
सुन्तलाको बगानमा फल झर्ने र विभिन्न रोगको प्रकोप देखिएपछि भोजपुरका किसान चिन्तित भएका छन्।
युईएफए नेसन्स लिगको चौथो चरणअन्तर्गत गएराति आठ खेल सम्पन्न भएका छन्।
यसमा बजार खोज्ने, खरिद–बिक्री सम्झौता गर्ने, मूल्य तथा बजार जोखिम व्यवस्थापन गर्ने, प्रसारण प्रणालीको उपयोग गर्ने तथा सेडुलिङ, मिटरिङ, सेटलमेन्ट र पेमेन्ट लगायतका प्रक्रिया समावेश हुन्छन्।
नेपाली कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय हुने भएको छ। कांग्रेसको महाधिवेशनबाट विधान संशोधन भएसँगै केन्द्रीय समितिको आकार साबिकको भन्दा ठुलो भएको हो।
चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि सञ्चालित मनकामना केबलकार आज (मंगलबार) एक दिन बन्द हुने भएको छ।
अर्थमन्त्री स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबिच अमेरिकाको वासिङ्टन डीसीमा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ।
पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन र भारत जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला अन्तर्गत म्याग्दी खण्डको मर्मत धमाधम भइरहेको छ।