७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

कांग्रेस–एमालेलाई दाहालले भने: झगडा गरेर ‘लौन प्रचण्डजी’ भन्न नआउनु

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेस र नेकपा (एमाले) लाई मिलेर सत्ता चलाउन आग्रह गरेका छन्।

सत्तापक्षलाई दाहालको चुनौती: समिति मात्रै होइन प्रतिपक्ष दलको नेता पनि राख्नुस्

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लेखा समिति प्रतिपक्ष दललाई नदिएको भन्दै आक्रोश व्यक्त गरेका छन्।

सरकार नक्कली भुटानी शरणार्थी काण्ड सामसुम पार्ने खतरनाक खेलमा छः दाहाल

प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकार नक्कली भुटानी शरणार्थी काण्ड सामसुम पार्ने र अरु अपराधीलाई पनि बचाउने खतरनाक खेलमा लागेको बताएका छन्।

ओलीसँग दाहालको डरः अगुल्टाले हानेको कुकूर बिजुली चम्कदाँ तर्सिन्छ !

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली निकै अविश्वसनीय पात्र रहेको टिप्पणी गरेका छन्।

शान्ति प्रक्रिया पूर्णता पाउने आशा जाग्यो, जटिलता भने देखिन्छः दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा प्रमुख दलबीच सहमति भएपछि संसदमा विधेयक आउँदा शान्ति प्रक्रियाले पूर्णता पाउने आशा जागेको बताएका छन्।

अध्यक्ष दाहालसँग अष्ट्रेलियाली राजदूतको बिदाइ भेट

नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग बिदाइ भेट गरेकी छन्।

दाहाललाई नेतृत्व छाड्न दबाब

निरन्तर ३५ वर्ष पार्टीको नेतृत्व गर्दै आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई नेतृत्व छाड्न दबाब बढ्न थालेको छ।

जनार्दनको प्रश्न: पार्टी खुम्चिनेतिर उन्मुख छ,जिम्मेवारी लिन नेतृत्वकाे किन आनाकानी ?

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी खुम्चिनेतिर उन्मुख रहेको र यसको जिम्मेवारी लिन नेतृत्वले किन आनाकानी गरेको भन्दै प्रश्न उठाएका छन्।

दाहालमाथि शर्माको आरोपः बालुवाटारमा बसेर ‘जनार्दनले पार्टी फुटाउँदैछ’ भनियो

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहालमाथि संगीन आरोप लगाएका छन्।

२०८४ मा एक्लै चुनाव लडेर जित्छौँ, भ्रष्टहरूलाई फेरि बढार्छौँ: अध्यक्ष दाहाल

पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले जारी पार्टी पदाधिकारी बैठकमा २०८४ को निर्वाचन एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल भइरहको बताएका छन्।

सत्ता गुमेसँगै ब्युँतियो समाजवादी मोर्चा

एमाले–माओवादी केन्द्र गठबन्धनमा हुँदा निष्क्रिय बनाइएको समाजवादी मोर्चालाई पुनः ब्युँताइएको छ।

दाहाल प्रधानमन्त्रीबाट बाहिरिएपछि सलबलायो समाजवादी मोर्चा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीबाट बाहिरिएसँगै समाजवादी मोर्चा प्राथमिकतामा परेको छ।

प्रधानमन्त्री दाहालले लिए सिमलताल दुर्घटनाको पछिल्लो जानकारी

धानमन्त्री पुष्पकमल दाहालले सिमलताल बस दुर्घटनापछिको खोजी कार्य र पछिल्लो अवस्थाको जानकारी लिएका छन्।

कांग्रेससँग प्रधानमन्त्रीको आग्रह: संविधान नकुल्चेसम्म बहादुर भइँदैन भन्ने साथीबाट संसद बचाउनुहोला

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान कुल्चने प्रयासबाट जोगाउन नेपाली कांग्रेससँग आग्रह गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्