१८ श्रावण २०८३ सोमबार
image/svg+xml

धनुषामा हट्यो निषेधाज्ञा, जनजीवन सामान्य बन्दै

प्रशासनले आन्दोलनरत पक्षले आफ्ना सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएको, जिल्लाको सुरक्षा अवस्था सामान्य बन्दै गएको तथा जनजीवन क्रमशः सामान्यीकरणतर्फउन्मुख भएको जनाएको छ।

एक वर्षमा विदेशमा ज्यान गुमाएका १३ जनाको शव नेपाल ल्याइयो

विभागका प्रमुख सन्देश वाग्लेका अनुसार भरतपुर महानगरपालिकाका बासिन्दा श्रम स्वीकृति लिएर गएकाहरुको विदेशमा निधनपछि निःशुल्क शव नेपाल ल्याइएको हो ।

६० हजार तलब भएका अभिजीतका बुबाले छोरालाई कसरी अमेरिकामा पढाए भन्दै छानबिनको माग

उनले सामान्य तलब भएका सरकारी कर्मचारीले आफ्नो छोरालाई अमेरिकाको बोस्टन विश्वविद्यालयमा स्नातकोत्तरजस्तो महँगो उच्च शिक्षाका लागि कसरी खर्च जुटाएर पठाउन सके भन्नेबारे प्रश्न उठाएका छन्।

गृहमन्त्री सुधन गुरुङले सुनसरी र मधेसमा बिताएका चार दिन

गृहमन्त्री सुधन गुरुङ साउन १४ गते प्रधानमन्त्री बालेन्द्र शाहसँग परामर्श गरेर काठमाडौं छाडे र लगातार चार दिन सुनसरी तथा मधेसका जिल्लामा बिताए।

पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्य बनाउने सरकारको योजना

मन्त्री पौडेलले पोखरा तालतलैया र नदीनालाको सहर भएकाले जल सम्पदामा आधारित पर्यटकीय गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिए। उनले पोखरामा स्वामीनारायण र ऋषि वात्सायनको मन्दिर निर्माणका लागि सरकारले बजेट सुनिश्चित गरिसकेको बताएका छन्।

आवश्यक कागजात नभएका १६८ सिटी सफारी र अटो कारबाहीमा

सवारीचालक अनुमतिपत्र (लाइसेन्स), बिलबुक र बिमाबिना सञ्चालन भइरहेका १६८ वटा सिटी सफारी तथा अटारूलाई प्रहरीले नियन्त्रणमा लिई कारबाही गरेको छ ।

१० वर्षपछि फेरि ऋतिकसँग भड्किइन् कंगना : आगोमा घिउ थप्ने काम नगर्न चेतावनी

बलिउडका चर्चित अभिनेता ऋतिक रोशन र अभिनेत्री कंगना रनौतबिचको पुरानो विवाद एक दशकपछि फेरि एकपटक चर्चामा आएको छ।

चार दिनपछि काठमाडौं फर्किए गृहमन्त्री

सुनसरीसहित तराईका विभिन्न जिल्लामा उत्पन्न तनाव साम्य भएपछि गृहमन्त्री सुधन गुरुङ चार दिनपछि काठमाडौं फर्किएका छन्।

सुर्खेतमा निर्माण व्यवसायी अधिवेशन : निर्माण क्षेत्रका चुनौतीबारे साझा धारणा तय गर्ने अपेक्षा

अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिँदै छ। अध्यक्ष पदका प्रमुख दाबेदारका रूपमा महासचिव मानव बमको नाम चर्चामा रहेको भए पनि अन्य पदाधिकारी तथा सदस्यहरूले समेत उम्मेदवारी दिन सक्ने सम्भावना रहेको महासंघ स्रोतले जनाएको छ।

बेलायतका राजकुमार विलियमले लेखे: ‘निम्स’ अद्वितीय पर्वतारोही थिए

निर्मल पुर्जाको निधनप्रति दुःख व्यक्त गर्दै युवराज विलियमले सामाजिक सञ्जालमार्फत जारी गरेको शोक सन्देशमा उनको असाधारण साहस, विनम्रता र निस्वार्थ भावनाको प्रशंसा गरेका छन्।

न्युजिल्याण्डमा भूकम्प : ५.९ म्याग्निच्युडको धक्का, ५ हजार बढी स्थानमा महसुस

यो भूकम्पसँगै न्युजिल्याण्डमा एकै हप्तामा लगातार तीनवटा ठूला धक्काहरू महसुस गरिएका छन्, जसले गर्दा भूगर्भविद्हरूले यसलाई 'हल्लिने सप्ताहान्त' को संज्ञा दिएका छन्।

सुनसरीका चारवटा गाउँपालिकामा फेरि थपियो निषेधाज्ञा

सुनसरीले चारवटा गाउँपालिका क्षेत्रमा आज साँझ ७ बजेदेखि फेरि निषेधाज्ञा जारी गरेको छ ।

निम्सदाइको अन्तिम यात्रा

सन् २०१९ मा प्रोजेक्ट पोसिबल अन्तर्गत संसारका सबै १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालहरू मात्र ६ महिना ६ दिनमा चढेर विश्व कीर्तिमान कायम गरेका थिए

सांघाई अटो एक्स्पोमा सहभागी हुन गण्डकीका २२ सहित ३० मेकानिक चीन जाँदै

८० देशका प्रतिनिधि सहभागी हुने उक्त एक्स्पोमा १ हजार ७ सय ८५ वटा अटो कम्पनी सहभागी हुने दाबी गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्