विद्या भण्डारी भन्छिन्: एक निर्वाचनले भविष्य निर्धारण गर्दैन, ‘जबज’ आजपनि उत्तिकै सान्दर्भिक छ
विद्यादेवी भण्डारीले ‘जनताको बहुदलीय जनवाद’ (जबज) आजपनि उत्तिकै सान्दर्भिक रहेको बताएकी छिन् ।
विद्यादेवी भण्डारीले ‘जनताको बहुदलीय जनवाद’ (जबज) आजपनि उत्तिकै सान्दर्भिक रहेको बताएकी छिन् ।
मालदिभ्सको पर्यटन क्षेत्रमा वाटर स्पोर्टस् व्यावसायको राजस्वमा उल्लेख्य वृद्धि भएको छ।
वर्तमान अवस्थामा नीतिगत दर वा ब्याजदर करिडोरलाई थप कसिलो बनाउनु आवश्यक नदेखिएको भन्दै उनले मौद्रिक नीति प्राविधिक र अनुमानयोग्य विषय भएकाले आर्थिक आधारका आधारमा नीति निर्माण हुनुपर्ने बताए।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर ३९ लाख ठगी गरेको अभियोगमा दुई जना युवक पक्राउ परेका छन्।
राईले विद्यार्थीलाई अनिवार्य सैन्य सेवाको अनुभव गराउनुपर्ने आफ्नो पार्टीको घोषणापत्र रहेको स्मरण गराउँदै सरकारले सोही सेरोफेरोमा विधेयक ल्याउन लागेकोमा धन्यवाद दिएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले कालिगण्डकी करिडोरअन्तर्गत कोरला सडकलाई पर्यटकीय राजमार्गका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको बताएका छन्।
‘डार्क हर्स’ को नाममा परिचित मोरक्कोलाई अहिले विश्वकपको बलियो उपाधि दावेदारका रूपमा हेरिन थालिएको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयले सरकार गठनपछिको पहिलो १०० दिनमा शिक्षा र खेलकुद क्षेत्रको सुधारलाई लक्षित गर्दै नीतिगत, संस्थागत तथा सेवा प्रवाहका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको जनाएको छ।
मन्त्रालयले सार्वजनिक गरेको प्रगति विवरणअनुसार आर्थिक सुधारलाई संस्थागत गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउने दिशामा विभिन्न महत्वपूर्ण निर्णय तथा कार्यक्रम कार्यान्वयनमा ल्याइएका छन्।
दक्षिण भारतीय अभिनेत्री काजल अग्रवाल निर्देशक नितेश तिवारीको बहुप्रतीक्षित फिल्म ‘रामायण’ मा महत्वपूर्ण भूमिका पाएकी छिन्।
नेपालजस्तो सम्भावनाले भरिएको देशमा युवाहरू परिवर्तनका मुख्य वाहक मानिन्छन्। तर, यथार्थ के छ भने परिवर्तनको बाटो कहिल्यै सजिलो हुँदैन।
कार्यक्रमअन्तर्गत हर्दिनाथ–१ र ३ वर्णशङ्कर जात प्रवर्द्धन, २१ जोन र ५ सुपरजोनमार्फत वर्खे तथा चैते धानमा यान्त्रिकीकरण प्रवद्र्धन र मूल्य शृङ्खला विकास गरिने छ ।
'विश्वविद्यालयहरूमा उपकुलपतिज्यूहरू नियुक्त भए। तर ती नियुक्तिहरूमध्ये एक जना पनि महिला परेनन्। सीमान्तकृत समुदायहरूको प्रतिनिधित्व पनि देखिएन।'
सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले न्यूनतम पारिश्रमिक निर्धारण समितिले अपेक्षाअनुसार प्रभावकारी रूपमा काम गर्न नसकेको निष्कर्षसहित सरकारले उक्त समिति खारेज गरेको जानकारी दिएका छन्।
दुवै टोली अपराजित रहँदै फाइनलमा पुगेका हुन्। समूह चरणका सबै पाँच खेल जितेको अस्ट्रेलिया समूह एकको र इंल्यान्ड समूह दुईको विजेता हुन्।